Ashish Mobile

Ashish Mobile All kinds of Mobile Sales and Repairing available Mobile Service
All kinds of mobile sales, repairing & all mobile accessories available.

काठमाडौ महानगरले उपबिजेता महिला टोलिलाइ आज नै २५ लाख नगद सम्मान गरेको छ ।सरकारले ३ वर्ष सम्म पनि गर्न नसकेको काम बालेन ल...
31/10/2024

काठमाडौ महानगरले उपबिजेता महिला टोलिलाइ आज नै २५ लाख नगद सम्मान गरेको छ ।
सरकारले ३ वर्ष सम्म पनि गर्न नसकेको काम बालेन ले ३ घण्टा मा गर्दिनुभयो त गरे के हुदैन

🚨Breaking News : महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्...
08/10/2024

🚨Breaking News : महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ ।— feeling happy in Bharatpur.
Source: OnlineKhabar — feeling happy in Bharatpur.
— feeling happy in Bharatpur.

04/09/2024

यस पालीको दशैँमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट नदिने भएको छ।

03/09/2024

पछिल्लो update
B***n Shah 2M बाट 2.1M
K P Ba 666K बाट 608K भेलि सम्म कति पुग्ने हो🤩🤣🤞🤫🤫✅ #

31/08/2024

Shree kesh oil
पनि नक्कलि पो रैछ त।

22/08/2024

TikTok खुल्यो भने
एकपटक चलाएर सुत्न भनेर खोजेको 100 भन्दा धेरै चोटि try गरे खुलेको होइन केरे।

06/08/2024

Breaking news:- Playstore बाट E-sewa app हटाइएको छ,
आआफ्नो मोबाइल बाट E-sewa wallet delete नगर्नु होला!!!

04/08/2024

Finally बाघ नियन्त्रणमा आयो ।
ान्छे खाने बाघ!

Address

Bharatpur

Telephone

+9779851003354

Website

Alerts

Be the first to know and let us send you an email when Ashish Mobile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashish Mobile:

Share