Gadyauli Village

Gadyauli Village Displaced by the Rapti River and Lothar River in 2050 BS, the forested area north of the highway has Mr.
(1)

२०५० सालमा राप्ती नदी र लोथर खोलामा आएको भिषण बाडि बाट बिस्थापित भई राजमार्ग बाट उत्तरी क्षेत्र रहेको वन क्षेत्र फणानी गरेर बसेको यस क्षेत्र अहिले बिकाशको शिखर तर्फ निरन्तर अगाडी लम्किरहेको छ जसलाई ,राप्ती न.पा. ‍२, गड्यौली, चितवन भनिन्छ । चितवनको सबै भन्दा पूर्वी क्षेत्रमा पर्ने पूर्ववत् पिप्ले नमुना गाउँ विकास समिति को केन्द्रमा रहेको यस गड़यौली क्षेत्र यस राप्ती नगरपालिका को २ नं. वडा को सम्पुर

्ण क्षेत्र लाई गड्यौली भनिन्छ । हल्का उच्च जमिन र समथर भूभाग समेतको भौगालिक विविधता भएको यस नगरपालिका कै बिशेस क्षेत्र हो । यस गड़यौली को पुर्वमा राप्ती नगरपालीका १ संग, पश्चिममा नगरपालिका कै ३ नं. वडा, उत्तरमा राप्ती नगरपालिका वडा नं. १ मा पर्ने महाभारत सृंखला अन्तर्गतको परेवाकोट छ जहाँ पृथ्वीनारायण शाह ले मकवानपुर युद्ध गर्नु अगाडी रणनिती तयार गर्न अलिक समय बसेको ईतिहास रहेको छ! दक्षिणी भूभाग भने नगरपालिका कै १ र ३ दुवै वडा लाई सिमाना जोडिएको छ । राजमार्ग को दक्षिण तर्फ धेरै पहिले बाट बस्ती रहेको हो र उत्तर तर्फ(गड़यौली स्कुल अगाडी को नम्बरी जग्गा ) पनि धेरै बर्ष अघि देखीको हो .. २०४७ सालमा मा १५२ घर धुरि लाई कुपन बाडेर नै भोलेबाबा स्कुल आसपास को क्षेत्रमा बस्ती बसालेको होअरु सबै २०५० सालको बाडी मा घरबार बिहिन भएका मानिसहरु ले जंगल फडानी गरेर बसेको हुन् , श्री जे पी भेट्टवालले यस गाउँलाई बसाउन महत्वपूर्ण भूमिका खेल्नु भयको छ। चीर जेपी भेट्टवाल गडयौली गाउँ सधैं तपाईंलाई र हामीतर्फको तपाईंको योगदानहरूलाई सम्झना गर्दछौं ।


Displaced by the Rapti River and Lothar River in 2050 BS, the forested area north of the highway has been decimated and is now moving towards the peak of development.Which is called Rapti Municipality -2, Gadyauli, Chitwan. On this Rapti municipality Gadyauli is a special area with geographical diversity including light high lands and flat terrain. In the east of this Gadyauli, with Rapti Municipality ward no 1, in the west, Rapti Municipality 3 number ward, in North Rapti Municipality Ward no. 1 there is Parevakot under the Mahabharata series, where Prithvi Narayan Shah has a history of spending some time to prepare a strategy before battle with Makwanpur! In the southern part, both ward 1 and 3 of the Municipality are bordered. JP Bhetwal plays an vital role to sattled this village.Rip Mr.JP BhetwalGadyauli Village always remember you and your contributions towards us

वडा नं / Ward no :2
क्षेत्रफल (वर्ग की.मि.) / Area (sq. Km.) : 6.2
घरधुरी / House :1198
महिला / Women: 2980
पुरुष /Male : 3271
जम्मा जनसख्या / Total Population: 6251

26/05/2026

Home Town
Clip :- Raunak Upreti

26/05/2026
25/05/2026

"नमस्कार! के तपाईं साना घरेलु उद्योग, युवा स्टार्टअप, वा महिला उद्यमी हुनुहुन्छ? अथवा आफ्नो अतिरिक्त व्यवसायलाई अगाडि बढाउने सोचमा हुनुहुन्छ?

स्थानीय व्यवसायीहरूका लागि सुनौलो अवसर: व्यवसायको भिडियो विज्ञापन विल्कुलै नि:शुल्क!

आफ्नो व्यापार-व्यवसायलाई धेरैभन्दा धेरै ग्राहक माझ पुर्‍याउन चाहनुहुन्छ? हाम्रो यस पेजको मार्फत हामी तपाईंको व्यवसायको प्रवर्द्धनात्मक भिडियो (Promotional Video)
विल्कुलै नि:शुल्क पोस्ट गरिदिनेछौँ।

स्थानीय व्यवसायलाई माया गरौँ, सँगै अघि बढौँ

25/05/2026

Abo k hunxa ?

Grace Mama & Kids Wear
25/05/2026

Grace Mama & Kids Wear

25/05/2026

❤️Be love RSP

Address

राप्ती न. पा. ‍२, गड्यौली, चितवन
Bharatpur
44202

Alerts

Be the first to know and let us send you an email when Gadyauli Village posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share