Tokyo Matsuri Education Consultancy

Tokyo Matsuri Education Consultancy We provide Stundent Visa and SSW Visa services from Nepal to Japan .

“Konnichiwa” बाट सुरु हुन्छ तपाईंको जापान यात्रा 🌸📩 थप जानकारीका लागि हामीलाई मेसेज गर्नुहोस्तपाईंले अवश्य सक्नुहुन्छ! 💚...
21/05/2026

“Konnichiwa” बाट सुरु हुन्छ तपाईंको जापान यात्रा 🌸

📩 थप जानकारीका लागि हामीलाई मेसेज गर्नुहोस्
तपाईंले अवश्य सक्नुहुन्छ! 💚

🚨 ADMISSION OPEN – Japan Study 2026 /2027🇯🇵
🎓 October Intake/April
💰 Scholarships Available
📍 Sahid Chowk, Narayangarh, Chitwan
📞 056-572587 | 9811203958
📧 [email protected]
📩 Apply Now! Secure your future in Japan – contact us today!

15/05/2026
11/05/2026

जापानबाट नेपालसम्म हाम्रो विश्वासलाई साथ दिनुहुने सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई हृदयदेखि धन्यवाद 🇯🇵🇳🇵✨

हामीले पठाएको सानो सहयोग र शुभकामनाले तपाईंहरूको अनुहारमा खुसी ल्याउन सकेकोमा हामी अत्यन्त खुशी छौँ।जीवनमा सही मार्गदर्शन, मेहनत र आत्मविश्वास भए सपना अवश्य पूरा हुन्छन्। 💫

विदेश यात्रा केवल देश परिवर्तन होइन, यो भविष्य निर्माण गर्ने एउटा ठूलो अवसर हो ।

09/05/2026

कहिलेकाहीँ जीवनमा लिएको एउटा सही निर्णयले
मानिसको पूरै भविष्य बदलिदिन्छ… 🇯🇵✨

धेरैका लागि जापान केवल एउटा देश हुन सक्छ,
तर कसैका लागि त्यो —
आमाबुबाको सपना हो,
परिवारको भरोसा हो,
र आफ्नै संघर्षबाट सुरु हुने नयाँ जीवनको यात्रा हो।

तर सामाजिक सञ्जालमा देखिने चम्किलो भिडियो र वास्तविक जीवन एउटै हुँदैन।
जापान आउनु भनेको केवल विदेश आउनु मात्र होइन,
यहाँ मेहनत छ, जिम्मेवारी छ, भाषा सिक्ने चुनौती छ,
एक्लोपनसँग लड्नुपर्ने अवस्था पनि छ।

तर सही तयारी, सही मार्गदर्शन र सही निर्णय भएमा
यही जापानले जीवन बदल्ने अवसर पनि दिन्छ। 🇯🇵❤️

त्यसैले हामी केवल “Japan आउनुहोस्” भनेर सपना बेच्दैनौं,
हामी चाहन्छौं —
तपाईंले यहाँको वास्तविक अवस्था,
काम, पढाइ, संघर्ष, अवसर र भविष्य
सबै कुरा स्पष्ट रूपमा बुझेर
आफ्नो भविष्यको लागि सही कदम चाल्नुहोस्।

किनकि सही जानकारीबाट सुरु भएको यात्रा
धेरै सुरक्षित, धेरै सफल र धेरै टाढासम्म पुग्छ… ✨

यदि तपाईं पनि आफ्नो भविष्यलाई लिएर गम्भीर हुनुहुन्छ भने,
एकपटक हाम्रो Consultancy मा अवश्य भेट्नुहोस्। 📍🇯🇵
सायद तपाईंको जीवन बदलिने यात्रा यहीँबाट सुरु हुन सक्छ
एकपटक हाम्रो consultancy मा अवश्य भेट्नुहोस्। 📍

T**I तालिम सफलतापूर्वक पूरा गर्नुभएकोमा हार्दिक बधाई,  Sunita Kc Madam! 🎉Congratulations on completing your T**I trainin...
01/05/2026

T**I तालिम सफलतापूर्वक पूरा गर्नुभएकोमा हार्दिक बधाई, Sunita Kc Madam! 🎉
Congratulations on completing your T**I training successfully.

We are proud of you 🎉🎉

🎓 कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना! 🎓तपाईंहरूको परीक्षाको लागि धेरै धेरै सफलताको कामना।आत्मविश्वास...
28/04/2026

🎓 कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना! 🎓

तपाईंहरूको परीक्षाको लागि धेरै धेरै सफलताको कामना।
आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्, आफ्नो उत्कृष्ट दिनुहोस्—सफलता अवश्य प्राप्त हुनेछ। 💪📚

यो परीक्षा तपाईंको उज्ज्वल भविष्यतर्फको एउटा महत्वपूर्ण पाइला हो।

✨ परीक्षा पछि यदि तपाईं जापान 🇯🇵 मा अध्ययन गर्ने सोचमा हुनुहुन्छ भने, हामी तपाईंलाई सम्पूर्ण मार्गदर्शन गर्न तयार छौं।
"जापान अध्ययन सम्बन्धी परामर्शका लागि हामीलाई सम्पर्क गर्नुहोस्"

📩 थप जानकारीका लागि हामीलाई मेसेज गर्नुहोस्

तपाईंले अवश्य सक्नुहुन्छ! 💚

🚨 ADMISSION OPEN – Japan Study 2026 /2027🇯🇵
🎓 October Intake/April
💰 Scholarships Available
📍 Sahid Chowk, Narayangarh, Chitwan
📞 056-572587 | 9811203958
📧 [email protected]
📩 Apply Now! Secure your future in Japan – contact us today!

✨ हाम्रो टिममा नयाँ ऊर्जाशील शिक्षकको स्वागत! ✨हामीलाई अत्यन्तै खुशीका साथ जानकारी गराउन चाहन्छौं कि Tokyo Matsuri Educa...
19/04/2026

✨ हाम्रो टिममा नयाँ ऊर्जाशील शिक्षकको स्वागत! ✨

हामीलाई अत्यन्तै खुशीका साथ जानकारी गराउन चाहन्छौं कि Tokyo Matsuri Education Consultancy मा अब एक अनुभवी, दक्ष र समर्पित शिक्षक हाम्रो टिममा आबद्ध हुनुभएको छ।

उहाँले जापानमै अध्ययन पूरा गरी कलेज ग्र्याजुएट गर्नुभएको छ र JLPT N2 Level हासिल गर्नुभएको छ। जापानको शैक्षिक वातावरण र भाषा सम्बन्धी उहाँको गहिरो अनुभवले अब हाम्रा विद्यार्थीहरूलाई अझ प्रभावकारी मार्गदर्शन प्रदान गर्नेछ।

📚 हाम्रो प्रतिबद्धता
हामी सधैं गुणस्तरीय शिक्षा, सही मार्गदर्शन र उज्ज्वल भविष्य निर्माणमा विश्वास गर्छौं।

👨‍🏫 हाम्रो नयाँ शिक्षकसँग
अब तपाईँको जापान अध्ययन यात्रा अझ सरल, स्पष्ट र सफल बन्नेछ।

🚀 आजै जोडिनुहोस् — आफ्नो सपनालाई वास्तविकतामा बदल्नुहोस्!

📍 Sahid Chowk, Narayangarh, Chitwan
📞 056-572587 | +9779811203958
📧 [email protected]

15/04/2026

*Interview session from japan college *

🚨 ADMISSION OPEN – Japan Study 2026 /2027🇯🇵
🎓 October Intake/April
💰 Scholarships Available
📍 Sahid Chowk, Narayangarh, Chitwan
📞 056-572587 | 9811203958
📧 [email protected]
📩 Apply Now! Secure your future in Japan – contact us today!

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना! 🎉नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर, सफलता र खुसी ल्याओस् भन्ने कामना गर्दछ...
14/04/2026

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना! 🎉
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ अवसर, सफलता र खुसी ल्याओस् भन्ने कामना गर्दछौं।

Tokyo Matsuri Education Consultancy सधैं तपाईंको जापान जाने सपना पूरा गर्न प्रतिबद्ध छ। नेपाल र जापान दुवै ठाउँमा हाम्रो उपस्थिति भएकाले हामी तपाईंलाई विश्वसनीय, पारदर्शी र पूर्ण सहयोग प्रदान गर्दछौं।

यस वर्ष तपाईंको जापान यात्रा हाम्रो साथमा सुरक्षित र सफल बनाऔं।
🚨 ADMISSION OPEN – Japan Study 2026 🇯🇵
💰 Scholarships Available
📍 Sahid Chowk, Narayangarh, Chitwan
📞 056-572587 | 9811203958
📧 [email protected]
📩 Apply Now! Secure your future in Japan – contact us today!

“नेपालबाट जापानतर्फ नयाँ सपना बोकेर यात्रा सुरु गर्नु भएका हाम्रो प्रिय विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना। 🇯🇵✈️तपा...
12/04/2026

“नेपालबाट जापानतर्फ नयाँ सपना बोकेर यात्रा सुरु गर्नु भएका हाम्रो प्रिय विद्यार्थीलाई हार्दिक बधाई तथा शुभकामना। 🇯🇵✈️
तपाईंको उज्ज्वल भविष्य, सफल अध्ययन र सुन्दर करियरको लागि हामी सधैं साथमै छौं।

हामीलाई विश्वास गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद|

शुभ यात्रा🙏

03/04/2026

“जापानमा अध्ययन गर्ने सोचमा हुनुहुन्छ भने, अब तपाईंका लागि राम्रो अवसर आएको छ। हामीसँग Tokyo मा रहेको A Grade College उपलब्ध छन, जुन विशेष गरी normal students का लागि उपयुक्त छ। यदि तपाईं जापान गएर आफ्नो भविष्य निर्माण गर्न चाहनुहुन्छ भने, ढिलो नगरी आजै हामीलाई direct contact गर्नुहोस्। विद्यार्थी मात्र होइन, consultancy हरूले पनि coordination का लागि हामीसँग सहकार्य गर्न सक्नुहुन्छ। हामी तपाईंलाई सही मार्गदर्शन र भरपर्दो प्रक्रिया उपलब्ध गराउन प्रतिबद्ध छौं। मेहनती विद्यार्थीहरूले direct contact गर्नु होला।” ゚viralfbreelsfypシ゚viral

Address

Prem Market, 1st Floor Sahid Chowk
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Tokyo Matsuri Education Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share