FSME Morang

FSME Morang FSME said as Sana Tatha Majhaula

साना तथा मझौला ब्यवसायी महासङ्ह नेपाल जिल्ला कार्यसमिति मोरङ  को आयोजनामा र उध्योग कृषि तथा सहकारी मन्त्रालय को सहयोगमा ...
27/06/2024

साना तथा मझौला ब्यवसायी महासङ्ह नेपाल जिल्ला कार्यसमिति मोरङ को आयोजनामा र उध्योग कृषि तथा सहकारी मन्त्रालय को सहयोगमा १० दिने सिपबिकास तालिम कार्यक्रमको समापन यसै संस्थाका अध्यक्ष गोपाल बहादुर अधिकारी ज्युको अध्यक्षतामा र मुख्यमन्त्री ज्यु को आर्थिक सल्लाहकार डा. मोहन सुवेदी ज्यु को प्रमुख आथित्यता मा ,साना तथा मझौला ब्यवसायी महासङ्ह महिला समिती केन्द्रिय उपाध्यक्ष राधिका पन्थी ज्यु र सन्स्थापक अध्यक्ष दिनेश श्रेष्ठ र समाजसेवी तथा शिक्षक आदरणीय दिदी मधु राई ज्यु को आथित्यतामा कार्यक्रम समापन गरियो।

तालिमको दशौ दिन्🌹🌹
25/06/2024

तालिमको दशौ दिन्🌹🌹

साना तथा मझौला ब्यवसायी महासङ्ह नेपाल जिल्ला कार्यसमिति मोरङ  को आयोजनामा र उध्योग कृषि तथा सहकारी मन्त्रालय को सहयोगमा ...
25/06/2024

साना तथा मझौला ब्यवसायी महासङ्ह नेपाल जिल्ला कार्यसमिति मोरङ को आयोजनामा र उध्योग कृषि तथा सहकारी मन्त्रालय को सहयोगमा १ दिने औधोगिक क्षमता अभिवृद्धि तालिम कार्यक्रम यसै संस्थाका अध्यक्ष गोपाल बहादुर अधिकारी ज्युको अध्यक्षता र बिराटनगर महानगरपालिका ११ नम्बर वडाका वडा अध्यक्ष तिर्थेन्द्रा न्यौपाने ज्यु को प्रमुख आथित्यता मा र कृषि उध्योग सहकारी मन्त्रालयका उध्योग साखा प्रमुख शम्भु प्रशाद शाह ज्यु को आथित्यता आज को कार्यक्रम सम्पन्न गरियो।

25/06/2024
आज तालिमको सातौ दिन 🙏🙏
22/06/2024

आज तालिमको सातौ दिन 🙏🙏

साना तथा मझौला ब्यवसायी महासङ्ह द्वारा आयोजित सिपबिकास तालिम ❤️🙏💐
21/06/2024

साना तथा मझौला ब्यवसायी महासङ्ह द्वारा आयोजित सिपबिकास तालिम ❤️🙏💐

Skill development training of fsme🙏
17/06/2024

Skill development training of fsme🙏

क्षमता बिकास तालिम 💐💐
13/06/2024

क्षमता बिकास तालिम 💐💐

यहि मिति २०८१ साल जेष्ठ ३२ गते देखि अशाढ ९ गते सम्म साना तथा मझौला ब्यवसायी महासङ्ह मोरङ नेपाल ले बिराट सामुदायिक भवन मा...
11/06/2024

यहि मिति २०८१ साल जेष्ठ ३२ गते देखि अशाढ ९ गते सम्म साना तथा मझौला ब्यवसायी महासङ्ह मोरङ नेपाल ले बिराट सामुदायिक भवन मा उधमशिलता सम्बन्धि क्षमता बिकाश तालिम गर्ने भएको छ।

उधोग ,कृषि  तथा सहकारी  मन्त्रालय  बाट महिलाका लागि सीप बिकास तथा अौधोगिक क्षमता अभिबृदि  तालिम  सन्चालन साना तथा मझौला ...
10/06/2024

उधोग ,कृषि तथा सहकारी मन्त्रालय बाट महिलाका लागि सीप बिकास तथा अौधोगिक क्षमता अभिबृदि तालिम सन्चालन साना तथा मझौला ब्यवसायी महासंघ नेपालले आज बाट सम्झौता गरियो।
जिल्ला सचिव = निशा श्रेष्ठ

27/01/2023

Address

Morang
Biratnagar

Telephone

+9779812326320

Website

Alerts

Be the first to know and let us send you an email when FSME Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share