Planet Vet Medico

Planet Vet Medico wholesale vet medicine and poultry equipment

14/04/2026
05/04/2025

rabies symptoms

19/01/2024

Giriraj

10/11/2023

यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ।
विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ। दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलिआएको छ । धनतेरसको शुभकामना ।

24/10/2023

हामी सम्पुर्ण नेपालीहरुको सुस्वास्थ्य एबम दिर्घायुको कामना गर्दै बिजया दशमी २०८० को हार्दिक मङलमय सुभकामना व्यक्त गर्दछौ। यहाहरुको बडा दशै सुखद रहोस। जय दुर्गा माता।

Address

Biratnagar
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Planet Vet Medico posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share