14/01/2023
डाइभिङ्ग लाइसेन्सको नयाँ तथा थप वर्गको फम खुलेको हुनाले फम भर्नु हुनेले हामिलाइ सम्पर्क गर्नुहोस् !
हुन्छ । फम भर्नै कागजात निम्न हरु पठाउनुहोला:
१. नागरिकताको दुवै साइडको फोटो,,,,,
२. #मोबाइल नम्बर,,,,
३. ब्लड ग्रुप,,,,
४. हजुरबाको नाम,,,,,
५. गा.पा./न.पा. को नाम वार्ड नं र ठाउँको नाम,,,,
६. के को ट्रायल दिने( कार,बाइक,स्कुटर, अन्य)