08/09/2026
🌋 इन्डोनेसियामा ज्वालामुखी विस्फोटको असर!
ज्वालामुखीबाट निस्किएको खरानीका कारण २,९०० भन्दा बढी हवाई उडान प्रभावित भएका छन् भने ३ लाखभन्दा बढी यात्रु प्रभावित भएको बताइएको छ। प्रकृतिको शक्ति अगाडि आधुनिक प्रविधि पनि कति कमजोर हुँदो रहेछ! 😮🌍