28/08/2026
विपदप्रभावितकाे राहतका लागि एक्सपर्ट एजुकेसन- एक्सपर्ट फाउन्डेसनकाे साथ ।
विपदपछिकाे सङ्कट झन् गहिराे हुन्छ । याे सङ्कट टार्न आपसी सहयाेगका लागि हातेमालाे गराैँ ।
भाेटेकाेशी नदीमा आएकाे भीषण बाढीप्रभावितका लागि एक्सपर्ट फाउन्डेसनले रु.२० लाख आर्थिक सहयाेग गर्ने निर्णय गरेकाे छ ।
साथ, सहयोग र सद्भाव—नेपालका लागि ।🙏🇳🇵