आधुनिक कृषि तथा पशुपालन प्रबिधी

  • Home
  • Nepal
  • Biratnagar
  • आधुनिक कृषि तथा पशुपालन प्रबिधी

आधुनिक कृषि तथा पशुपालन प्रबिधी कृषि तथा पशुपंक्षीसँग सम्बन्धित तालिम तथा परामर्शका लागि 9762946194
(2)

कृषि तथा पशुपंक्षीसँग सम्बन्धित आवश्यक तालिम तथा परामर्श, उपचार सेवा तथा तरकारी तथा फलफूल खेतिको लागि आवश्यक सम्पूर्ण सामाग्री, मलखाद तथा बिउबिजनका लागि हामीलाई सम्झनुहोस्।

हाम्रा सेवाहरू:
* घर वा फार्ममै आई पशुपंक्षीको औषधी उपचार सेवा पाइन्छ।
* अर्डर अनुसार बिभिन्न ब्रीडका Pet Dogs and Birds (घरपालुवा कुकुर र चराहरू) पाइन्छ।
* तरकारी तथा फलफूल खेतीका लागि आवश्यक बिउबिजन र मलखाद पाइन्छ।
* व्यवसायिक पशुपालन गर्ने किसानहरूकालागि अनुभवी प्रशिक्षकद्वारा परामर्श तथा तालिमको ब्यबस्था रहेको छ।

कुनैपनि वस्तु तथा सेवाकालागि हाम्रो फेसबुक पेजमा मेसेज गर्नुहोस् वा आधिकारिक मोवाइल नं. ९८६१७२१५०२ (9861721502) मा सम्पर्क गर्नुहोस्।

20/08/2026

टप क्वालिटी को सिरोही बोका।लक्की किसान को लागि।

19/08/2026

आफ्नो पैसा आफ्नै देश मा लगानी गरौ।भारतका विभिन्न ठाउँ हुँदै आयात गरिएका सिरोही जातका बाख्राहरुमा विभिन्न किसिमका रोग देखिने र मृत्यु समेत हुने भएकोले सस्तो दाम को प्रलोभन मा परि कतै तपाईं पनि ईन्डियबाट भर्खरै आयात भएका बाख्रा त खरिद गर्दै हुनुहुन्न?यदि यस्तै लिने हो भने पनि कम्तिमा आयात गरेको छ महिना देखि एक बर्ष भएका बाख्रा मात्रै खरिद गर्ने सल्लाह दिन चाहान्छु।थप जानकारी को लागि 9762946194 मा सम्पर्क गर्नुहोला।धन्यवाद

18/08/2026

तपाईंको रोजाई को बाख्रा को नश्ल कुन हो कमेन्ट गर्नु होला ।

17/08/2026

चल्न सुरु गरेको बोका बिक्री मा।

14/08/2026

एकदमै हाई क्वालिटी को सिरोही बोका बिक्री को लागि।
डेलिबरी सुबिधा सहित ।धन्यवाद

11/08/2026

सिरोही पाठी बिक्री को लागि।

09/08/2026

बिक्री को लागि अजमेरी पाठी र बोका तयारी मा छन् ।आवश्यक साथीहरु ले सम्पर्क गर्नु होला।धन्यवाद

08/08/2026

काभ्रेपलान्चोक धुलिखेल र दोलखा पठाइएका माउ बाख्राहरु।
हजुरपनि यस्तै बाख्रा को खोजी मा हुनुहुन्छ भने सम्पर्क गर्नु होला
अल नेपाल डेलिबरी को ब्यबस्था रहेको छ धन्यवाद ।

06/08/2026

बिटल सिरोही अजमेरी जात को पाठा पाठी तथा माउ को लागि सम्पर्क गर्नु होला।धन्यवाद

04/08/2026

नेपाल को जुन सुकै ठाउँमा पठाउन सकिने छ।

Address

Rangeli Road
Biratnagar

Telephone

+9779762946194

Website

Alerts

Be the first to know and let us send you an email when आधुनिक कृषि तथा पशुपालन प्रबिधी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to आधुनिक कृषि तथा पशुपालन प्रबिधी:

Shortcuts

Share