13/04/2026
✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ✨
New Sky Aluminum Udhyog को तर्फबाट सम्पूर्ण ग्राहक, सहयोगी तथा शुभचिन्तकहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आउँदो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि तथा सफलताको उज्यालो किरण ल्याओस् भन्ने हाम्रो कामना छ। 🙏
हामीप्रति देखाउनुभएको विश्वास र साथका लागि धन्यवाद। आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहनेछौं।
🌟 नयाँ वर्ष २०८३ शुभ रहोस्! 🌟
— New Sky Aluminum Udhyog