Tokari Recycling Nepal

Tokari Recycling Nepal ♻️ Nepal's Digital Scrap Collection & Recycling Platform 🇳🇵
🏠 Door-to-Door Pickup
📍 Starting from Biratnagar
🌱 From Waste to Value

♻️ फोहोर होइन, यो त भविष्यको स्रोत हो। 💚हामीले आज फाल्ने प्लास्टिक, कागज, फलाम, सिसा वा अन्य पुनः प्रयोग गर्न मिल्ने साम...
06/07/2026

♻️ फोहोर होइन, यो त भविष्यको स्रोत हो। 💚
हामीले आज फाल्ने प्लास्टिक, कागज, फलाम, सिसा वा अन्य पुनः प्रयोग गर्न मिल्ने सामग्री सही व्यवस्थापन गरेमा त्यसले वातावरण जोगाउनुका साथै आर्थिक मूल्य पनि सिर्जना गर्छ।
Tokari Recycling Nepal सँग जोडिनुहोस र घर–घरबाट रिसाइकल संस्कृतिको सुरुवात गरौं।
🌱 आजको सानो प्रयास, भोलिको स्वच्छ नेपाल।
📩 आफ्नो घर वा व्यवसायमा रिसाइकल हुने सामग्री छ?
हामीलाई Message गर्नुहोस्।
Tokari Recycling Nepal
From Waste to Value. ♻️

🌾 दही–चिउरासँग हर्षोल्लासका साथ मनाऔँ असार १५। 🥣 #असार१५  #दहीचिउरा
29/06/2026

🌾 दही–चिउरासँग हर्षोल्लासका साथ मनाऔँ असार १५। 🥣
#असार१५ #दहीचिउरा

शुभ प्रभात 🙏♻️🌲तपाईंको घरमा सबैभन्दा धेरै कुन प्रकारको फोहोर जम्मा हुन्छ?तलको Poll मा आफ्नो उत्तर छान्नुहोस्। तपाईंको उत...
28/06/2026

शुभ प्रभात 🙏♻️🌲
तपाईंको घरमा सबैभन्दा धेरै कुन प्रकारको फोहोर जम्मा हुन्छ?
तलको Poll मा आफ्नो उत्तर छान्नुहोस्। तपाईंको उत्तरले Tokari Recycling Nepal को सेवा अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ। 💚♻️ धन्यवाद

🤔 तपाईंको घरमा सबैभन्दा धेरै कुन प्रकारको फोहोर जम्मा हुन्छ?तलको Poll मा आफ्नो उत्तर छान्नुहोस्। तपाईंको उत्तरले Tokari ...
27/06/2026

🤔 तपाईंको घरमा सबैभन्दा धेरै कुन प्रकारको फोहोर जम्मा हुन्छ?
तलको Poll मा आफ्नो उत्तर छान्नुहोस्। तपाईंको उत्तरले Tokari Recycling Nepal को सेवा अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ। 💚♻️ धन्यवाद

🌞  शुभ प्रभात 🌿 ♻️🙏आजको दिन हरियाली, सकारात्मक सोच र नयाँ सुरुवातको बनोस।सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। आज...
27/06/2026

🌞 शुभ प्रभात 🌿 ♻️🙏
आजको दिन हरियाली, सकारात्मक सोच र नयाँ सुरुवातको बनोस।
सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। आजबाट फोहोरलाई सही व्यवस्थापन गरौं र वातावरण जोगाऔं। 💚
Tokari Recycling Nepal
From Waste to Value

♻️ Tokari Recycling Nepal मा स्वागत छ! 🇳🇵फेरि हामी पुरानाे तरिका लाई नयाँ ढंगले सुरुवात गर्दैछौं।Tokari Recycling Nepal ...
26/06/2026

♻️ Tokari Recycling Nepal मा स्वागत छ! 🇳🇵
फेरि हामी पुरानाे तरिका लाई नयाँ ढंगले सुरुवात गर्दैछौं।
Tokari Recycling Nepal नेपालको डिजिटल स्क्र्याप संकलन तथा रिसाइक्लिङ प्लेटफर्म बन्ने लक्ष्यका साथ अघि बढ्दैछ।

हाम्रो उद्देश्य: ✅ घर–घरबाट स्क्र्याप संकलन ✅ वातावरण संरक्षण ✅ फोहोरलाई मूल्यमा रूपान्तरण ✅ भविष्यमा मोबाइल App मार्फत Pickup Booking
यो केवल व्यवसाय होइन, सफा, हरित र जिम्मेवार नेपाल बनाउने अभियान हो।
📍 पहिलो चरण: विराटनगर
हाम्रो यात्रामा साथ दिनुहोस्।
♻️ Tokari Recycling Nepal From Waste to Value

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Tokari Recycling Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tokari Recycling Nepal:

Shortcuts

Share