16/05/2026
आज हाम्रो लागि अत्यन्तै गौरवको दिन —
Hospilab Trading Company Private Limited को सफल १०औँ वार्षिकोत्सव! 🎉
यो दशकभरिको यात्रामा साथ, विश्वास र सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, साझेदार, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
तपाईंहरूको निरन्तर समर्थन बिना यो सफलता सम्भव हुने थिएन।
१० वर्षको विश्वास, मेहनत र सफलताको यात्रालाई अझ मजबुत बनाउँदै आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा र नयाँ सम्भावनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
हामीसँगै रहनुभएकोमा धन्यवाद।
Happy 10th Anniversary! 🥂✨
Sujan Karki
BasnEt Jung Kuldip
Arjun Shrestha
Yougant Karki
Lalit Kumar Sah
PerCash BusNet
Neuro Cardio & Multispeciality Hospital
PR Biomed & It Solution
Hamro Aspatal Pvt. Ltd
Harish Singh Bist
Karamlal Uranw
Krishna Sah
Sandeep Gyawali
Sangam Chaudhary
Shailung Polyclinic & Diagnostics Centre Pvt. Ltd.
Sunsari Diagnostic Center Pvt ltd Itahari 6
Nobel Medical College, Biratnagar
Golden Hospital Pvt. Ltd
Birat Medical College Teaching Hospital,