Ashoka Paint & Chemical Industries

Call Directions Website Contact the business

Ashoka Paint & Chemical Industries Established in 2004, we specialize in both solvent-based and water based paints.

Ashoka Paint and Chemical Industries is a proudly Nepali company committed to producing high quality, affordable paints for homes, businesses, and industries across Nepal.

26/07/2026

हरेक पर्खाललाई दिनुहोस् आकर्षक रंग र उत्कृष्ट फिनिस।
Nicolson Acrylic Distemper – उत्कृष्ट कभरेज, स्मुथ फिनिस र टिकाउ गुणस्तरको भरपर्दो छनोट।
रंग नेपाली, मन नेपाली। 🇳🇵
❤️

🏡 तपाईंको घरको बाहिरी पर्खाललाई दिनुहोस् बलियो सुरक्षा र आकर्षक फिनिस।Ashoka Gold Exterior Range का प्रिमर, इमल्सन र एक्...
23/07/2026

🏡 तपाईंको घरको बाहिरी पर्खाललाई दिनुहोस् बलियो सुरक्षा र आकर्षक फिनिस।
Ashoka Gold Exterior Range का प्रिमर, इमल्सन र एक्रिलिक डिस्टेम्परले उत्कृष्ट आसंजन, मौसम प्रतिरोध, लामो समयसम्म टिक्ने चमक र उच्च गुणस्तरको फिनिस प्रदान गर्छ। सुन्दरता मात्र होइन, वर्षौंसम्म टिक्ने सुरक्षा पनि।

अशोका पेन्ट्स – रंग नेपाली, मन नेपाली। 🇳🇵

22/07/2026

🏡 मजबुत आधार, उत्कृष्ट फिनिस।
रोज्नुहोस् Ashoka Gold Exterior Wall Primer – टिकाउ रंगको पहिलो पाइला। ✨
❤️

19/07/2026

नेपाली घरका लागि नेपाली विश्वास।
अशोका पेन्ट्ससँग रंगाऔँ हरेक सपना।
….MADE IN NEPAL 🇳🇵 …..

🙏 गहवामाई रथ यात्राको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।माता गहवामाईको कृपाले सबैको जीवनमा सुख, शान्ति र सम...
16/07/2026

🙏 गहवामाई रथ यात्राको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
माता गहवामाईको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। 🌺.

15/07/2026

तपाईंको सपनाको घरलाई दिनुहोस् आकर्षक रंग र भरपर्दो सुरक्षा।

अशोका पेन्ट्ससँग पाउनुहोस् उत्कृष्ट गुणस्तर, टिकाउ फिनिस र विश्वासको साथ। घर होस् वा व्यावसायिक भवन, हरेक पर्खालका लागि सही छनोट — अशोका पेन्ट्स।

🏡 रंग नेपाली, मन नेपाली।

Address

ASHOKA PAINTS , KUMHALTOLE 7
Birgunj

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 06:00
Friday 09:00 - 06:00
Sunday 09:00 - 06:00

Telephone

+9779804268823

Alerts

Be the first to know and let us send you an email when Ashoka Paint & Chemical Industries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ashoka Paint & Chemical Industries:

Shortcuts

Share