03/09/2026
विपद्को यस कठिन समयमा PM Relief Fund मा
श्री बालाजी ट्रेड कन्सर्न, श्री बालाजी टायर रिसोलिङ सेन्टर र समिक्षा ढुवानी सेवाको तर्फबाट सहयोग प्रदान गरिएको छ। 🙏
सानो सहयोग भए पनि, आवश्यक परेको समयमा देश र समाजको साथमा उभिन पाउनु हाम्रो लागि खुसीको कुरा हो। ❤️🇳🇵
सहयोग गरौँ, मानवताको साथ दिऔँ।