20/08/2025
श्री कृष्ण जन्माष्टमी फोटो कन्टेस्ट।(Participate and win an Exciting Gift🎁)
Participate Name : Rhythm Mandal
Address : Gahwa
How to participate??
१.तपाईंहरूलाई तल दिएको ह्वाट्सएप नम्बरमा राधा कृष्णको ड्रेस मा सजाइएको फोटो पठाउनुहोस्।
+977- 980-7189584
२. नाम लेखेर पठाउनुहोस्।
३. ठेगाना लेखेर पठाउनुहोस्।
४. तपाईंले हाम्रो पेज अनिवार्य रुपमा लाइक र फोलो गरेको हुनु पर्छ।
५. यसमा कुनै पनि उमेरका भाग लिन सक्छन्।
६. केटा र केटी दुवै तर्फको एउटा एउटा विजेता हुनेछन्।
How winner will be selected?
१. तपाईंको फोटोमा भएको लाइक र कमेन्ट को आधारमा हामी विजेता घोषणा गर्ने छौ।
२. हरेक लाइक गर्ने मान्छे ले पेज लाइक गरेको हुनु पर्ने छ।
३. लाइक हाम्रो पेजको पोस्टमा भएको मात्र काउन्ट हुनेछ।
४. लाईको १ नंबर पाउने छ भने कमेन्टको २ नंबर र सेयरको ३ नंबर।
You can participate till the 21st of August and the winner will be announced on the 25th of August.