Aarohi & Roshan Enterprises

Aarohi & Roshan Enterprises Wholesale & Supply Store at Birgunj or Kalaiya (Nepal)

होलीको हार्दिक शुभकामना। 🎨🌸
03/03/2026

होलीको हार्दिक शुभकामना। 🎨🌸

छठ पर्वको हार्दिक शुभकामनाअस्ताउँदै–उदाउँदै सूर्यदेव र छठी मायाकोअनन्त आशिर्वादलेसम्पूर्ण परिवारमा सुख–शान्ति, समृद्धि र...
27/10/2025

छठ पर्वको हार्दिक शुभकामना

अस्ताउँदै–उदाउँदै सूर्यदेव र छठी मायाको
अनन्त आशिर्वादले
सम्पूर्ण परिवारमा सुख–शान्ति, समृद्धि र स्वास्थ्य
बनी रहोस्।

छठ पर्वको पवित्र प्रकाशले
भाइचाराको भावना अझ प्रगाढ बनाओस्
र हामी सबैको जीवनमा
नयाँ ऊर्जा, नयाँ उमंग र सफलताको मार्ग प्रशस्त गराओस्।

छठ पूजाको मंगलमय शुभकामना!

🪔 शुभ दीपावलीको हार्दिक मंगलकामना 🌟अन्धकारलाई हटाई उज्यालो, आशा र समृद्धिको सन्देश दिनेयो पावन पर्व शुभ दीपावलीको अवसरमा...
20/10/2025

🪔 शुभ दीपावलीको हार्दिक मंगलकामना 🌟

अन्धकारलाई हटाई उज्यालो, आशा र समृद्धिको सन्देश दिने
यो पावन पर्व शुभ दीपावलीको अवसरमा
हामी सम्पूर्ण ग्राहक, शुभेच्छुक र साथीभाइहरूमा
हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यो दीपावलीले तपाईंको जीवनमा
सुख, शान्ति, सफलता र अनन्त उज्यालो ल्याओस् भन्ने शुभेच्छा।

Aarohi & Roshan Enterprises

धन, समृद्धि र सौभाग्यको प्रतीकधनतेरसको पावन अवसरमासबैमा हार्दिक शुभकामना! 💐
18/10/2025

धन, समृद्धि र सौभाग्यको प्रतीक
धनतेरसको पावन अवसरमा
सबैमा हार्दिक शुभकामना! 💐

🌸 बीजया दशमी 2082 को पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र समृद्धि कायम रहोस् भन्ने हार्दिक शुभक...
01/10/2025

🌸 बीजया दशमी 2082 को पावन अवसरमा तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र समृद्धि कायम रहोस् भन्ने हार्दिक शुभकामना। 🙏✨

“फुलापातीको अवसरमा सबैलाई शुभकामना!” 🌸
29/09/2025

“फुलापातीको अवसरमा सबैलाई शुभकामना!” 🌸

विजया दशमीको प्रारम्भ – सबैलाई घटस्थापनाको मंगलमय शुभकामना!यस पवित्र अवसरले सबैमा शक्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।घर–...
22/09/2025

विजया दशमीको प्रारम्भ – सबैलाई घटस्थापनाको मंगलमय शुभकामना!
यस पवित्र अवसरले सबैमा शक्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
घर–परिवारमा शान्ति, प्रेम र एकताको उज्यालो फैलियोस्।

Update 👌
31/05/2025

Update 👌

Happy new year 🎈🎆🎊2082
14/04/2025

Happy new year 🎈🎆🎊2082

Congratulations ❤️❤️❤️👌
09/04/2025

Congratulations ❤️❤️❤️👌

Address

Birgunj NMC Road, Parsa (Nepal)
Birgunj
977

Opening Hours

Monday 09:00 - 21:01
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779855034050

Alerts

Be the first to know and let us send you an email when Aarohi & Roshan Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aarohi & Roshan Enterprises:

Share