Madhyadeshi +Plus - मध्यदेशी प्लस

Madhyadeshi +Plus - मध्यदेशी प्लस Madhyadeshi +Plus is an English all-digital news & current events online channel. The "Madhesh" is a morphological derivative of Madhyadesh.

Madhyadeshi +Plus is an English all-digital news & current events online channel in Nepal owned by PDL Consulting Group. The channel gets it's name from the Sanskrit word 'Madhydesh' meaning the Middle Country signifying its location in the middle of the Hindu Kush Himalayan region "Third Pole".

28/04/2023

कोशी प्रदेश नामाकारणबिरुद्ध आन्दोलन गर्नेहरू आतंककारी भएको एमालेका अध्यक्ष केपी ओलीको आरोप। एमाले जवाफी कारबाहीमा उत्रिए महंगो पर्ने चेतावनी।

28/02/2022

कानुनले बाधा पुग्छ भने सम्झौतामा उल्लेख भएअनुसार नै हुनुपर्छ।
एमसीसीलाई विवादित बनाएर प्रचार गर्नुको कुनै अर्थ छैन। दुई पक्षीय सम्झौता गर्दा जुन कुरा गरिएको छ त्यसलाई स्वीकारेर जानुपर्छ।

~ ईश्वर पोखरेल, महासचिव नेकपा एमाले

25/02/2022

एमसीसी हाम्रै चाहनामा ल्याइएको हो। यो आइपीएस अन्तर्गत छैन।- कोमल वली, नेकपा एमाले

25/02/2022

विकासको मुद्दामा दलगत स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ। एमसीसी देशले आवश्यकता महसुस गरेर छनोट गरेको परियोजना हो। यो देशको हितमा छ। - प्रदीप ज्ञवाली, उपमहासचिव, एमाले

25/02/2022

झलनाथ खनालको न्यारेटिभ कम्युनिस्ट पाठ्यक्रमको जार्गन जस्तो हो। मैले एमसीसी सम्झौता गहिरोगरी अध्यन गरेको छु। नेपालमा अमेरिकी सेना आउँछ, संविधानभन्दा माथि सम्झौता हुन्छ भन्ने बेकारका कुरा हुन्।

24/02/2022

गठबन्धन भत्कँदैन, एमसीसीबारे सकारात्मक निर्णय हुन्छ भन्ने अर्थमन्त्री जनार्दन शर्मा किन भागिरहेछन् ?

एमसीसीबारे अर्थमन्त्रीको मान्यता यस्तो रहेछ।

24/02/2022

अमेरिकाले दिन्न नभनेसम्म र नेपालले लिन्न नभने एमसीसी अस्वीकार हुँदैन। ऐंठनमा बसेर जनतामाझ गरेको विकासको प्रतिबद्धता विर्सनु गलत हो। आफ्नै छायाँसँग नतर्सिऔं। अमेरिकी सहयोग लिने हो।

24/02/2022

योगेस भट्टराई भन्छन्- एमसीसी भनेको अमेरिकासँग विसुद्ध सहायता लिने कुरा मात्र हो। जुन विद्युत प्रसारण लाइन र सडक यातायातको काममा खर्च हुन्छ।

24/02/2022

आफ्नै प्रधानमन्त्रीत्वकालमा एमसीसी अनुमोदन गर्न आतुर थिए एमाले अध्यक्ष केपी ओली। ७६ साल माघमा एमसीसी पारित गर्ने सन्दर्भमा संसदलाई सम्बोधन गर्दै ओलीले भनेका थिए- ‘हामीले धेरै अगाडिदेखि गर्दै आएको, विभिन्न चरणहरू पार गर्दै ६/७ वटा प्रधानमन्त्रीको कार्यकाल गुजार्दै अगाडि आएको, अहिले संसदबाट अनुमोदनको लागि प्रतिक्षा गरिरहेको एमसीसी जस्ता कुराहरू पारित गर्नुपर्ने छ।’

Address

Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Madhyadeshi +Plus - मध्यदेशी प्लस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share