AVS Traders and suppliers Pvt Ltd

AVS Traders and suppliers Pvt Ltd Empowering women and promoting cleanliness and providing unemployment free Nepal.

20/02/2024

ज़िल्ला प्रशासन कार्यालय पर्साबाट आज कर्फ्यू जारिनै रहने जानकारी

10/01/2024

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ।

09/01/2024

नागरिता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता ...
वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले नक्कली बुवा बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएकाे प्रकरणमा जाहेरी दर्ता भएको छ ।

07/01/2024

AVS को संकल्प स्वास्थ एवम समृध महिला समाज सेवा
आज अलौउ को स्कुलमा स्वास्थ सम्बन्धि जनकारी दिदै
थप जानकारीको लागि
AVS Traders and suppliers Pvt Ltd
Biragunj nepal
980-2936190

05/01/2024

के हुदैछ देशमा, प्रहरिको गोलि लागेर फेरि एकजनाको घटना स्थलमै मृत्यु
सर्लाहि बरहथवामा प्राथमिक स्वास्थ चौकीलाई प्रदेश मातहतमा गाभ्न माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । प्रहरीको गोलि लागेर बरहथवा -६ बस्ने अन्दाजी वर्ष ३० का जयशंकर साहको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।
घटनाबारे थप विवरण आउन बाकी ....

30/12/2023

युवाहरूलाई रोजगारी दिने झन्झट गर्नु भन्दा गोलि ठोकेर युवा सिध्यायो समस्या समाधान हुन्छ ।थुक्क नलायेक सरकार्😭

Address

15
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when AVS Traders and suppliers Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share