Shyam jenral and Kirana store

Shyam jenral and Kirana store Door to Door Rice Distributor
At wholesale and Retail rate

28/03/2026
28/03/2026

केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक नियन्त्रणमा
काठमाडौं — पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई अधिकारीहरूले नियन्त्रणमा लिएका छन्।
यो कदमबारे प्रतिक्रिया दिँदै सुदन गुरुङले भनेका छन् — "कानुनभन्दा माथि कोही छैन। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।"
उनले थपे, "मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।"
यस घटनाले नेपालको राजनीतिक क्षेत्रमा नयाँ हलचल ल्याएको छ।

Sturday special moment
28/03/2026

Sturday special moment

29/05/2024
29/05/2024

यिनीहरू अहिले सबै खाडीमा या खाडीमा होलान
अर्थात कि परदेशको खाडीमा भासिए होलान
कि मरेर जमिन मुनिको खाडीमा गाडिए होलान 😢😢
न पढ्न पाए
न जे सोचेर बन्दुक बोके, त्यो सपना पुरा भएको देख्न पाए
यो पुस्ताको जीवन पूर्ण रूपले ध्वस्त भयो
कठै बिचरा धनयुद्धका बलीका बोकाहरू !

29/05/2024
29/05/2024
28/05/2024
bank hoin yo sab  mitar byaji ho
28/05/2024

bank hoin yo sab mitar byaji ho

28/05/2024

Address

Birgunj
33400

Telephone

009779845521535

Website

Alerts

Be the first to know and let us send you an email when Shyam jenral and Kirana store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shyam jenral and Kirana store:

Share