02/05/2025
के तपाईं अंग्रेजी भाषाका कारण आत्मविश्वासहीन महसुस गर्नुहुन्छ?
अंग्रेजी बुझ्नुहुन्छ, तर भन्न सक्नुहुन्न?
धेरै मानिसहरू सामु बोल्न डर लाग्छ?
अब डर होइन, तयारी गरौं!
हाम्रो सीप-आधारित कोर्ष: English Language & Communication Mastery मा सहभागी हुनुहोस्
🔹 धारा प्रवाह अंग्रेजी बोल्न सिक्नुहोस्
🔹 आत्मविश्वास बढाउनुहोस्
🔹 सार्वजनिक बोलाइमा दक्ष बन्नुहोस्
🔹 शब्दकोश र व्याकरण सुधार्नुहोस्
🔹 व्यवहारिक अभ्यास र जीवन उपयोगी कुराहरूबाट सिक्नुहोस्
🗣 अब अंग्रेजी मात्र परीक्षा होइन, जीवनमा प्रयोग गर्न सिकौं।
चाहे तपाईं विद्यार्थी होस्, जागिर खोज्दै हुनुहुन्छ वा पेशागत व्यक्तित्व – यो कोर्ष तपाईंका लागि हो!
📚 सिक्नुहोस्, अभ्यास गर्नुहोस्, परिवर्तन ल्याउनुहोस्
💡 डरबाट निडर
💡 मौनताबाट आत्मविश्वासतर्फ
📍 Visit us today! Contact:
𝐄𝐍𝐆𝐋𝐈𝐒𝐇 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘 (𝐄𝐀𝐄𝐂)
Link Road, Mega Bank Building, 3rd Floor
☎️:- 051-525038 (📞 Call us now to enroll!)
📩:- [email protected]