Ghar Nirman Mela

Ghar Nirman Mela Ehome Solution Pvt. Ltd. Is a trusted service provider company of services, including plumbing, electrican, interior design, and much more.
(6)

We understand that maintaining a home can be a daunting task, and that's why we are here to make it easier for you.

आज हाम्रो युवा CEO श्री विवेक जायसवाल ज्युले सम्माननीय युवा अभियन्ता Mahabir Pun सरसँग भेटघाट गर्नुभयो।यस अवसरमा उहाँहरू...
24/03/2026

आज हाम्रो युवा CEO श्री विवेक जायसवाल ज्युले सम्माननीय युवा अभियन्ता Mahabir Pun सरसँग भेटघाट गर्नुभयो।
यस अवसरमा उहाँहरूले कृषि औजार कारखाना को अवलोकन गर्दै त्यहाँ उत्पादन भइरहेका विभिन्न उपकरणहरूको बारेमा विस्तृत जानकारी लिनुभयो।

छलफलका क्रममा यहाँ उत्पादन हुने उपयोगी कृषि औजारहरू सम्बन्धमा समझदारी बनाइएको छ र आगामी दिनमा हाम्रो कम्पनीले आवश्यक पर्ने औजारहरू यहीँबाट खरिद गर्ने निर्णय समेत गरिएको छ।

यो सहकार्यले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र गुणस्तरीय सेवा प्रदान गर्न थप सहयोग पुग्ने विश्वास लिएका छौं।



eHome Solution pvt. Ltd.
04/03/2026

eHome Solution pvt. Ltd.

मध्यरातदेखि सुरु हुने मौन अवधि ले हरेक नागरिकलाई सोच्ने र सही निर्णय गर्ने अवसर प्रदान गर्छ। 🇳🇵
मतदान केवल सहभागिता मात्र होइन, यो राष्ट्रको भविष्यप्रतिको हाम्रो जिम्मेवारी हो।
क्षमता, इमान्दारिता र स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई छनोट गरौं, जसले देशमा सकारात्मक परिवर्तन ल्याउन सकोस्।
सचेत नागरिक नै बलियो लोकतन्त्रको आधार हुन्।
सचेत बनौं, जिम्मेवार बनौं, विवेकपूर्ण मत दिऔं। 🗳️✨
eHome Solution परिवार जिम्मेवार र सचेत नागरिकताको पक्षमा सधैं साथमा छ।




eHome Solution pvt. Ltd.
01/03/2026

eHome Solution pvt. Ltd.

Embracing the flow, even on the busiest days 💆‍♀️💧. At eHome Solution, we bring luxury and tranquility to your modern home 🏠✨.

eHome Solution pvt. Ltd.
01/03/2026

eHome Solution pvt. Ltd.

eHome Solution pvt. Ltd.
01/03/2026

eHome Solution pvt. Ltd.

🔥🌸 होलीका दहनको पावन अवसरमा हार्दिक शुभकामना! 🌸🔥
असत्यमाथि सत्यको विजय र अन्धकारमाथि उज्यालोको जीतको प्रतीक होलीका दहन ले हाम्रो जीवनबाट सबै नकारात्मक सोच, दुःख र चिन्ता दहन गरिदियोस्। ✨
यो पवित्र अग्निले नयाँ आशा, सकारात्मक ऊर्जा, सुख, शान्ति र समृद्धि ल्याओस्।
आउनुहोस्, मिलेर प्रेम, सद्भाव र एकताको सन्देश फैलाऔं। 🙏🌈
सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा परिवारजनमा हार्दिक शुभकामना।
eHome Solution परिवारको तर्फबाट मंगलमय शुभकामना! ❤️




#शुभकामना

17/02/2026

eHome Solution pvt. Ltd.

eHome Solution pvt. Ltd.
14/02/2026

eHome Solution pvt. Ltd.

🎉🎂 श्री Mr. Dharmendra shah ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉
पर्सा शाखाका सम्माननीय Branch Director श्री धर्मेन्द्र शाह ज्यु लाई जन्मदिनको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 🙏
यहाँको नेतृत्व, समर्पण र प्रेरणाले हामी सबैलाई सधैं अगाडि बढ्न प्रेरणा दिएको छ।
भगवानले यहाँलाई सुस्वास्थ्य, दीर्घायु, खुशी र निरन्तर सफलता प्रदान गरून्। ✨
🎊 जन्मदिनको धेरै धेरै शुभकामना! 🎊

#जन्मदिनकोशुभकामना

eHome Solution pvt. Ltd.
05/02/2026

eHome Solution pvt. Ltd.

🏠🧱 घर बनाउने वा नयाँ रूप दिने सोचमा हुनुहुन्छ?
eHome Solution मार्फत Home Renovation & Construction Services
✔️ House Renovation
✔️ New Construction
✔️ Repair & Remodeling
✔️ Quality Materials & Skilled Team
तपाईंको सपनाको घर, हाम्रो जिम्मेवारी ✨
📲 आजै सेवा बुक गर्नुहोस् eHome Solution App बाट
👉 Play Store:
https://play.google.com/store/apps/details?id=com.ehomesolution.app�
👉 App Store:
https://apps.apple.com/np/app/ehome-solution/id6757490117�


eHome Solution pvt. Ltd.
04/02/2026

eHome Solution pvt. Ltd.

📹🔒 घर र व्यवसायको सुरक्षाका लागि CCTV Camera Fitting Service!
eHome Solution मार्फत अनुभवी CCTV Installation Experts
✔️ CCTV Camera Fitting
✔️ Wiring & Setup
✔️ Home & Office Security
✔️ Reliable & Professional Service
सुरक्षा आजै सुनिश्चित गर्नुहोस् 🔐
📲 सेवा बुक गर्नुहोस् eHome Solution App बाट
👉 Play Store:
https://play.google.com/store/apps/details?id=com.ehomesolution.app�
👉 App Store:
https://apps.apple.com/np/app/ehome-solution/id6757490117�



eHome Solution pvt. Ltd.
03/02/2026

eHome Solution pvt. Ltd.

🎨🏠 घरलाई नयाँ लुक दिनुहोस् – Home Painting Service!
eHome Solution मार्फत अनुभवी House Painting Experts
✔️ Wall Painting
✔️ Interior & Exterior Painting
✔️ Colour Consultation
✔️ Clean & Professional Finish
घर सजाउनुहोस्, हामी रंग भर्छौँ ✨
📲 आजै सेवा बुक गर्नुहोस् eHome Solution App बाट
👉 Play Store:
https://play.google.com/store/apps/details?id=com.ehomesolution.app
👉 App Store:
https://apps.apple.com/np/app/ehome-solution/id6757490117



Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Ghar Nirman Mela posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share