11/10/2026
🌺 शुभ घटस्थापना तथा बडादसैंको हार्दिक मंगलमय शुभकामना! 🌺
विजयादशमी तथा शुभ घटस्थापनाको पावन अवसरमा The Regency Hospitality परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, प्रशिक्षक, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सफलता र नयाँ सम्भावनाहरू ल्याओस्। माता दुर्गा भवानीको कृपा सदैव सबैमा रहिरहोस् र आपसी प्रेम, सद्भाव तथा एकताको भावना अझ प्रगाढ बनोस्।
🙏 शुभ घटस्थापना! शुभ बडादसैं! 🙏
हार्दिक शुभकामनासहित,
🏨 The Regency Hospitality
सीप, सेवा र सफलताको हाम्रो प्रतिबद्धता।