04/08/2026
सम्पूर्णमा नमस्कार QATAR स्थित SAMSIC (HAMAD INTERNATIONAL AIRPORT) बाट SECURITY GUARD (Male) पदका लागि माग भै अएकाे हुदा फइनल अन्तर्वार्ता हरेक हप्ताको बिहिबार ०१:०० बजेबाट सञ्चालन हुने जानकारी गराइन्छ।
इच्छुक तथा योग्य उम्मेदवारहरूलाई सम्पूर्ण आवश्यक कागजातसहित तोकिएको समयमै उपस्थित गराइदिनुहुन अनुरोध छ।
*अन्तर्वार्ता स्थान: * OFFICE * बिर्तामोड, झापा *
समय: बिहान ०१:०० बजे
सम्पर्क : 984-0832472 , 9802891205 , 9802891206 , 9802891210
धन्यवाद।