Isha Books & Stationary

Isha Books & Stationary IBS is the most reliable, fast and the best stationery shop in Birtamode.Get stationery and art items 《AVAILABLE》

रंगहरुको पर्व होलीको हार्दिक शुभकामना छ।
03/03/2026

रंगहरुको पर्व होलीको हार्दिक शुभकामना छ।

25/12/2025
हेल्लो मेराे बिग फ्यान हारु 🙏🏿🙏🏿 है हामि दाजु बैनि लाई धेरै धेरै माया गरीदिनु भएको मा धन्यबाद दिएका छौ यसै गरि सपोट गरीद...
15/11/2025

हेल्लो मेराे बिग फ्यान हारु 🙏🏿🙏🏿 है हामि दाजु बैनि लाई धेरै धेरै माया गरीदिनु भएको मा धन्यबाद दिएका छौ यसै गरि सपोट गरीदिनु होला 🙏🏿❤️

24/09/2025

Shout out to my newest followers! Excited to have you onboard! Manoj Kshetri Aatreya, Simran Sinjali Magar, Anish Bhandari

भारतका प्रयागराज भन्ने स्थान निवासी शैलेन्द्र गौरेले धेरै वर्षको मेहनतपछि एउटा सिक्स–स्ट्रोक इन्जिन निर्माण गरेका छन्, ज...
25/08/2025

भारतका प्रयागराज भन्ने स्थान निवासी शैलेन्द्र गौरेले धेरै वर्षको मेहनतपछि एउटा सिक्स–स्ट्रोक इन्जिन निर्माण गरेका छन्, जसले मात्र १ लिटर पेट्रोलमा १७६ किमि भन्दा बढी माइलेज दिन्छ । यो इन्जिनले धेरै कम प्रदूषण फैलाउने मात्र नभई पेट्रोलसँगै डिजेल, सिएनजी ग्याँस, इथेनोल लगायतका विभिन्न इन्धनबाट पनि चल्न सक्छ । सामाजिक सन्जालबाट

सुटकेशभित्र मृ #त अवस्थामा भेटिएकी रुवी २६ वर्षीया रुवीले आफ्नी आमालाई भनिन्, ‘किनमेल गरेर आउँछु,’ आमाले भनिन्, ‘चाँडै आ...
25/08/2025

सुटकेशभित्र मृ #त अवस्थामा भेटिएकी रुवी २६ वर्षीया रुवीले आफ्नी आमालाई भनिन्, ‘किनमेल गरेर आउँछु,’ आमाले भनिन्, ‘चाँडै आउनु ।’तर, रुवी फर्किनन् ।

रौतहटको माधव नारायण नगरपालिका–२ माधवपुरकी २६ वर्षीया रुबीकुमारी साह शनिबार दिउँसो डेराबाट निस्कँदा आफ्नी आमालाई फोन गरेर सोध्छिन्-
“आमा, बजारबाट केही ल्याइदिनुपर्छ ?”
आमाले सहजै जवाफ दिनुभयो-
“सामान सबै छ, केही ल्याउनु पर्दैन छोरी।”
तर त्यो संवाद नै आमा-छोरीबीचको अन्तिम कुरा साबित भयो।

किनभने त्यस रात रुबी डेरामा फर्किइनन्।
रविवार बिहान भने डरलाग्दो खबर आयो-
गौर बजार नजिकैको सडक छेउमा फालिएको सुटकेसभित्र एक महिलाको श-व भेटियो। कपडा जसरी पट्याएर ज'बरज'स्ती को'चिएको त्यो श'व अरु कसैको होइन, रुबीकै थियो।

भारतमा विवाह गरेर आएकी उनी पछिल्लो समय रौतहटमै माइतीआमा र ४ वर्षीय छोरासँग डेरा गरी बस्दै आएकी थिइन्। उनकाे डेरा गौर बजारदेखि झन्डै एक किलोमिटर टाढा थियो। घट्ना कस्ले घटायो भन्ने प्रहरीले अनुसन्धान गर्दै छ भने उनको मोबाइल पनि भेटिएको छैन जस्ले गर्दा प्रहरीलाई चुनौति थपिएको छ । 💔
सा. संजालबाट

Address

Birtamode
Birta
009779816065773

Telephone

+9779816065773

Website

Alerts

Be the first to know and let us send you an email when Isha Books & Stationary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share