12/06/2019
रुपको घमण्ड नगर, त्यो त जलेर खरानी हुन्छ
पहिरनको कुरा नगर, त्यो त मक्किएर जान्छ
सम्पत्तिको कुरा नगर, सास गए बाकसमा लान्छ
महलको घमण्ड नगर, मरे पछि माटोको बास हुन्छ
१,२ वचन मीठो बोलौ सम्झना रहिरहन्छ !!!!! 😊
#साभार