Sajilo kinbech bazar सजिलो किनबेच बजार

  • Home
  • Nepal
  • Burtibang
  • Sajilo kinbech bazar सजिलो किनबेच बजार

Sajilo kinbech bazar सजिलो किनबेच बजार दैनिक उपभोग्य सामाग्रीहरु हजुरहरुकै घरमा !
सजिलै एक कल फोन तथा म्यासेजको भरमा !

26/01/2023
2012 Model को Yamaha मोटरसाइकल एकदम सस्तोमा बिक्रीमा रहेको छ । इच्छुक साथीहरूले सम्पर्क गर्नुहोला । बुर्तिबाङमा छ है !98...
26/01/2023

2012 Model को Yamaha मोटरसाइकल एकदम सस्तोमा बिक्रीमा रहेको छ । इच्छुक साथीहरूले सम्पर्क गर्नुहोला । बुर्तिबाङमा छ है !

9816131950

On Sale....Option.Semi option fuel.Diesel CarModel.2019XVRunning Km.23000finance availableContact : 9841502651, 98296340...
07/01/2023

On Sale....

Option.Semi option
fuel.Diesel Car
Model.2019XV
Running Km.23000
finance available

Contact : 9841502651, 9829634048

बुर्तिबाङ बजार तथा ढोरपाटन उपत्यका भित्र एकदम तपाईंले सोचिरहेको मुल्यमा खडेरीहरु बिक्रीमा रहेको छ । घडेरी साहुलाई एकदमै ...
13/08/2022

बुर्तिबाङ बजार तथा ढोरपाटन उपत्यका भित्र एकदम तपाईंले सोचिरहेको मुल्यमा खडेरीहरु बिक्रीमा रहेको छ । घडेरी साहुलाई एकदमै छिटो पैसा चाहिएको हुनाले सस्तो भन्दा सस्तो मुल्यमा बिक्री भैरहेको छ । हेर्न, किन्न चाहानुहुनेले सम्पर्क गरौं है !

+977 984-1502651

21/07/2022
एउटा विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो ।सर सर !हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।प्रधानाध्यापक ...
08/07/2022

एउटा विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो ।
सर सर !हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।
प्रधानाध्यापक : कहांबाट हरायौ
विद्यार्थी: यहीं कक्षा कोठाबाट हरायो सर !
प्रधानाध्यापक : कसरी हरायो?
विद्यार्थी: म टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर !
प्रधानाध्यापक : त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् ।
प्रधानाध्यापक ।: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडीभेटियो र घडी बुझाए ।

चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो । एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे ।
चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसंग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”
प्रधानाध्यापक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयो ?”
प्रधानाध्यापक: मैले त्याे दिन तिमीहरू संगै मेरो आंखा पनि कालो पट्टीले बांधेको थिए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् । यो कुरा सुनेर विद्यार्थी झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो ।
गल्ती कसबाट हुंदैन? तर, आज हामी अरूको गल्ती खोज्दै हिंड्छौं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छौं। जबकि हामी कोही गल्ती नगर्नेमा पर्दैनौं। सबैले सानाे-ठूलो गल्ती गरि रहेका हुन्छौं । के कसैको गल्ती हामीले माफ़ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ?के सुध्रने माैका दिन सक्दैनौं ?



Love and respect 💚💚💚🙏🙏🙏

07/07/2022

...

अब, बिक्री गर्न पनि सजिलो! खरिद गर्न पनि सजिलो ! "सजिलो किनबेच बजार" ले ल्याएको छ सजिलो सेवा !
07/07/2022

अब, बिक्री गर्न पनि सजिलो! खरिद गर्न पनि सजिलो !

"सजिलो किनबेच बजार" ले ल्याएको छ सजिलो सेवा !

Address

Burtibang

Alerts

Be the first to know and let us send you an email when Sajilo kinbech bazar सजिलो किनबेच बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share