News Nation

News Nation "दुनियाभरको मनोरञ्जन – किनभने रमाइलोको कुनै सिमाना हुँदैन 🌎✨"

Breaking News:जाँचबुझ आयोगले Gen-Z आन्दोलनको घटनामा फौजदारी कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने जनाएको छ। यसपछि पक्राउ...
07/10/2025

Breaking News:
जाँचबुझ आयोगले Gen-Z आन्दोलनको घटनामा फौजदारी कारबाहीका लागि प्रतिवेदन कुर्न नपर्ने जनाएको छ। यसपछि पक्राउ र अनुसन्धानको बाटो खुल्यो।

07/10/2025

बालेन र सुधनविरुद्ध किटानी जाहेरी लिएर अखिलका नेताहरू काठमाडौं प्रहरी परिसरमा

07/10/2025

बाढीले इलामका विभिन्न हाइड्रोपावरमा पुर्‍याएको प्रभाव: उत्पादन पूर्ण रूपमा बन्द, प्रमुख आयोजनामा क्षति देखियो। ⚡🌊

आजदेखि सेयर कारोबार खुल्ने, बजारमा सुधारको संकेत💹📈
07/10/2025

आजदेखि सेयर कारोबार खुल्ने, बजारमा सुधारको संकेत💹📈

06/10/2025

⚠️ तनहुँको घुम्तीमा दुर्घटना! सडकबाट खस्यो यात्रु बोकेको माइक्रो

06/10/2025

सर्लाहीको कौडेना गाउँपालिका–५ छबकहियामा बाढीमा फसेका व्यक्तिहरुलाई उद्धार गर्दै प्रहरी

04/10/2025

आज रातदेखि भोलि बिहानसम्म भारी वर्षाको चेतावनी।

04/10/2025

इमर्जेन्सि परेको छ , म भन्दा अगाडिको गाडि खसेर धेरैको ज्यान गएको छ। सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरु छिटो भन्दा छिटो पठाइदिनुस न है। तमोर नदि नजिक हो है,, कार्तिके नजिक । फिदिम नजिक। फोन नम्बर ९८४२१४३८६२ , ९८४९३०४९८९ । छिटो भन्दा छिटो सहयोग गरिदिनुस है वरिपरि भएका जो हुनुहुन्छ ।
Via: Sagar Dhakal

Address

Butwai

Website

Alerts

Be the first to know and let us send you an email when News Nation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share