AK Survey Solution

AK Survey Solution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AK Survey Solution, Business consultant, Butwal.

जुनियर नापी तालिम (प्रदेश/स्थानीय तह)को प्रवेश परिक्षा सम्बन्धी सूचना !!
20/08/2026

जुनियर नापी तालिम (प्रदेश/स्थानीय तह)को प्रवेश परिक्षा सम्बन्धी सूचना !!

जुनियर नापी तालिम (खुला समूह) का लागि आवेदन सम्बन्धी सूचना .
19/08/2026

जुनियर नापी तालिम (खुला समूह) का लागि आवेदन सम्बन्धी सूचना .

06/08/2026

*स्थानीय तहमा भूमि प्रशासन सेवा र कर्मचारी दरबन्दी*
-अहिले ७५३ स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापनको लागि एकैपटक संठन तथा व्यवस्थापन सर्वेक्षण(O&M) भैरहेको छ तर स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुदै गर्दा स्थानीय तहमा भूमि प्रशासन सेवामा आवश्यक प्राविधिक कर्मचारी(नापी अधिकृत/सर्भेक्षक)को दरबन्दी भने राखिएको छैन । धेरै गाउँपालिका तथा नगरपालिकाले १ जना अमिनको साविककै दरबन्दी कायम गरि प्रस्ताव मन्त्रालय पठाउने तयारिमा रहेका छन ।

नापीअधिकृत वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना।
04/08/2026

नापीअधिकृत वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना।

भानु नगरपालिका 1जना नापी अधिकृत
31/07/2026

भानु नगरपालिका 1जना नापी अधिकृत

१ जना नापी अधिकृत  आवश्यक ।
30/07/2026

१ जना नापी अधिकृत आवश्यक ।

१ जना नापी अधिकृत र १ जना सर्वेक्षक आवश्यक ।
30/07/2026

१ जना नापी अधिकृत र १ जना सर्वेक्षक आवश्यक ।

भूमि समस्या समाधान समितिले होल्डिङ सेन्टर(राधा स्वामी किर्तिपुर र विधुत तालिम केन्द्र खरिपाटी)का थप १० जना सुकुम्बासीलाई...
29/07/2026

भूमि समस्या समाधान समितिले होल्डिङ सेन्टर(राधा स्वामी किर्तिपुर र विधुत तालिम केन्द्र खरिपाटी)का थप १० जना सुकुम्बासीलाई निजिहरुको आफ्नै जिल्लामा जग्गा उपलब्ध गराउने प्रक्रिया अगाढि बढाएकोले सम्बन्धित पालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

लिखित परिक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको सूचना ।
27/07/2026

लिखित परिक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ताको सूचना ।

Address

Butwal

Telephone

+9779857071477

Website

Alerts

Be the first to know and let us send you an email when AK Survey Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AK Survey Solution:

Shortcuts

Share