Uturn Lumbini Province

Uturn Lumbini Province Province official Page of Uturn

बालेनमाथि स्थानीयको नाममा चौतफी राजनीतिक घेराबन्दी गरिएको विषयमा हजुरको बिचार के छ ?
21/07/2024

बालेनमाथि स्थानीयको नाममा चौतफी राजनीतिक घेराबन्दी गरिएको विषयमा हजुरको बिचार के छ ?

19/07/2024

🟢अल्कालाइन🟢
Alkaline Water Bottel
=============================
🟢हामीले पिउने पानी अल्कालाइन युक्त हुनु पर्दछ ।
🟢अल्कालाइन पानी पिउनाले
🟢पेट सम्बन्धि समास्या कम गर्छ ।
🟢रक्चसंचार सन्तुलन राख्छ ।
🟢आखाँको ज्योती बढाउछ ।
🟢मृगौला, मुट, तथा मष्तिस्कलाई स्वश्थ राख्छ ।
🟢यो पानी पालको हुनाले पचाउन सहज र स साना कोषिका सम्म पुग्ने हुदा सबै सेल स्वस्थ राख्छ ।
🟢अनुहार तथा छालामा चमक ल्याउछ ।
🟢बुढ्यौली कम गर्छ ।
तसर्थ सधै अल्कालाईन पानी नै पिउने गरौ ।

बोतलका विशेषता🟢
पानीलाई ५ मिटेनमा पानीलाई अल्कालाइन बनाउछ ।
बोक्न सजिलो हुने ।
सबै टेष्ट पुरा गरेको ।
देख्खा पनी राम्रो ।

प्रयोग विधी🟢
बोतलमा पानी भर्ने र ५ मिनट जति बन्द गरेर राख्ने, अनि पानीलाई हल्लाउने अनि पिउने ।

सम्पर्कका लागि🟢🟢🟢🟢🟢🟢🟢
सरल बजार
बुटवल, रुपन्देही
९८५७९५१३०९

उता बालेन दाइको गिरिबन्धु चिया अफर आइसको ।===========================सबैको डिटेल समाचार हेर्न फोटोमा क्लिक गर्नुहोला । -...
02/07/2024

उता बालेन दाइको गिरिबन्धु चिया अफर आइसको ।
===========================
सबैको डिटेल समाचार हेर्न फोटोमा क्लिक गर्नुहोला ।
-----------------------------------------------------

सवै दलले पदाधिकारी बैठक बोलाए ।
रवि कता छन् ? पदाधिकारी बैठक बोलाउदैनन् त ।
हुनत बोलाए फेरी मुकुल ढकालले थर्काउछ ।
कि फाइल खोल्दैछन ।
जे जे भए पनि बैठक त बोलाउनु पर्यो ।
उता बालेन दाइको गिरिबन्धु चिया अफर आइसको ।
के गछौ त नि जनता नेपाल यस्तै छ ।
दलको छाता ओड्नेको काम छैन अवको चुनावमा सब स्वतन्त्र ब्यक्तिलाई मात्र मत दिनु पर्ने भयो ।

Dragonड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दाम...
01/07/2024

Dragon

ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।
ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।
ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । काठमाडौं, पोखरा चितवनलगायतका नर्सरीमा यसको विरुवा उपलब्ध छ । घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज-कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।
कस्तो फल हो ड्रागन ?
दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ ।
खेती गरेका दुई वर्षमा फल लाग्न शुरु गर्छ । यो फल नेपाली बजारमा प्रतिकिलो एक हजारदेखी १२ सय रुपैयाँसम्ममा विक्छ । तर, मागअनुसार यसको आपूर्ती हुन सकेको छैन ।

व्यावसायिक ड्रागन फल खेतीको लागि पोल निर्माण रेखांकन र बिरुवा रोप्ने तरिका :
ड्रागन फलको बिरुवा १.५ मिटर अगलो हुने भएकोले अडयाउनका लागि तेही अनुसारको पोल बनाउनु पर्दछ ।
पोल बनाउदा साइज २ मिटर र बिचमा २ – ३ वटा रड राखी अलि बलियो किसिमको बनाउनुपर्छ ।
रेखांकन :
राम्ररी खनजोत गरि सकेपछी ।
लाइन देखि लाइनको दुरी २ . ५ मिटर र बोट देखि बोटको दुरी २ मिटर हुने गरि रेखांकन गर्नु पर्दछ ।
यसरी बिरुवा लगाउदा १ हेक्टरम २००० पोल र प्रती पोल ३ वटा बिरुवा लगाउदा ६००० बिरुवा र ४ वटा लगाउन ८००० बिरुवा लागदछ ।
बिरुवा रोपन :
पोललाई जमिनमा ३०- ४० से.मी. गाडेर दरो किसिमले अडयाउनु पर्छ ।
प्रत्येक पोलको वरिपरि ३० से.मी. को फरक पारी ३ -४ वटा बिरुवा रोप्नुपर्छ ।
बिरुवा रोप्दा जति भाग पोली ब्यागमा बिरुवा गडेको छ त्यसै अनुसार गाडनुपर्छ र बिरुवा लाई केही पोलतर्फ ढल्काएर रोप्नुपर्छ ।
बिरुवा सारीसकेपछी हल्का सिचाइ गरि छापो हालदिनुपर्छ ।

फल एक, उपभोग अनेक
*यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डि्रंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।
* ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।
* यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ । बिभिन्न स्विट परीकारमा निकै उपयोगी हुन्छ ।
ड्रागन फलको फाइदा
– छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्याउँछ ।
– यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।
– कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।
– क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।
– यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।
– मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्याउँछ ।
– बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

https://www.youtube.com/shorts/E0gzU4waBC0
11/03/2024

https://www.youtube.com/shorts/E0gzU4waBC0

प्रचण्डको ओलिलाई ऋण तिर्न दवाव, के तिर्लान त ओलिले ऋण | Parchandako KP Oli lai dabad ...

02/03/2024

Happy Birth DaY

यो हाम्रो मिडिया हाउसको युटुव च्यानल हो । कृपया सक्क्राइव तथा लाइक कम्मेन्ट गरि सहयोग गरिदिनुहोला ।
29/02/2024

यो हाम्रो मिडिया हाउसको युटुव च्यानल हो । कृपया सक्क्राइव तथा लाइक कम्मेन्ट गरि सहयोग गरिदिनुहोला ।

Share your videos with friends, family and the world

18/04/2023
15/04/2023

आर्युवेदिक सावुन स्याफू र टुथपेष्टको मार्केटिंग गर्न सक्ने केही काम दारको आवश्यकता भएको हुदा इच्छुक ब्यक्तिले सम्पर्क गर्न सक्नु हुने छ ।
वा आफ्नो सम्पर्क न. दिनुहोला हामी सम्पर्क गर्ने छौ ।

Cont no 9857051309

Belbas
14/04/2023

Belbas

Today's progm
08/04/2023

Today's progm

08/04/2023

आउनुहोस हातेमालो गरौ । केही सिकौ केही गरौ । केही कमाऊ ।

Address

Butwal-13, Belbase, Rupandehi
Butwal
00977

Alerts

Be the first to know and let us send you an email when Uturn Lumbini Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Uturn Lumbini Province:

Share