Buddha Plast Industries Pvt. Ltd.

Buddha Plast Industries Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddha Plast Industries Pvt. Ltd., Appliance Manufacturer, buddha switch, Butwal.

Buddha Plast Industries manufactures various range of Plugs ( 15A, 13A) and Nobs (10A,15A) which we produce with the International Measurement Standards using 111G PC, Brass and Cooper and are being widely used in household and commercial buildings.

नयाँ वर्ष २०८३ को सुखद अवसरमाहाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक,व्यवसायिक साझेदार तथा कर्मचारीहरूमाहार्दिक शुभकामना व...
12/04/2026

नयाँ वर्ष २०८३ को सुखद अवसरमा
हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक,
व्यवसायिक साझेदार तथा कर्मचारीहरूमा
हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस नयाँ वर्षले तपाईंहरूको जीवनमा
सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सफलताको
नयाँ किरण लिएर आओस् भन्ने कामना गर्दछौँ।
आगामी दिनहरूमा पनि तपाईंहरूको
माया, विश्वास र साथ यथावत् रहने विश्वास लिएका छौँ।
धन्यवाद।
बुद्ध प्लास्ट इन्डस्ट्रिज प्रा.लि.

20/03/2026

सुरक्षा र स्टाइल दुबै चाहनुहुन्छ भने, यही हो सही समाधान!

हेभी क्वालिटी मटेरियल  स्पार्क प्रोटेक्सन लामो समय टिकाउ आकर्षक डिजाइन
17/02/2026

हेभी क्वालिटी मटेरियल स्पार्क प्रोटेक्सन लामो समय टिकाउ आकर्षक डिजाइन

अझै थप गुणस्तरका साथमा
25/11/2025

अझै थप गुणस्तरका साथमा

आजदेखि दशैंको अवसरमा विशेष छुट! स्विच चाहिनेहरूले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ।
22/09/2025

आजदेखि दशैंको अवसरमा विशेष छुट! स्विच चाहिनेहरूले तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ।

अब अझै सस्तो र राम्रो पनी Buddha Switch Power and Confidence aba
30/08/2025

अब अझै सस्तो र राम्रो पनी
Buddha Switch Power and Confidence aba

15/05/2025
यस पवित्र होलि पर्वको अवसरमा, बुद्ध प्लास्ट इन्डस्ट्रिज प्रा. ली. को तर्फबाट सबै ग्राहक, कर्मचारी र सम्पूर्ण नेपाली भाइब...
12/03/2025

यस पवित्र होलि पर्वको अवसरमा, बुद्ध प्लास्ट इन्डस्ट्रिज प्रा. ली. को तर्फबाट सबै ग्राहक, कर्मचारी र सम्पूर्ण नेपाली भाइबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। होलिको यो रंगीन पर्वले आपसमा प्रेम, एकता, सद्भावना र खुशीको संचार गरोस् भनी कामना गर्दछौं। यस अवसरमा हामी सबैले आफ्ना पुराना भेदभाव र द्वेषलाई होलीको रंगसँगै धुनिदिऔं र नयाँ सुरुवात गरौं।

हामीले यो पर्वलाई उत्साह र उमंगका साथ मनाऔं, सुरक्षित र जिम्मेवारीपूर्वक होली खेलौं, र यसको सकारात्मकता र आनन्दलाई आफ्नो जीवनमा समावेश गरौं। बुद्ध प्लास्ट इन्डस्ट्रिज प्रा. ली. ले यस अवसरमा आफ्ना ग्राहकहरू प्रति आभार व्यक्त गर्दछ र भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँछ।

फेरी एक पटक सबैलाई होलिको हार्दिक शुभकामना!

**बुद्ध प्लास्ट इन्डस्ट्रिज प्रा. ली.**

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ...
19/02/2025

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

"FRLS" ले फ्लेम रिटार्डन्ट लो स्मोक (Flame Retardant Low Smoke) जनाउँछ, जुन विद्युतीय सुरक्षाको लागि महत्त्वपूर्ण छ।
10/02/2025

"FRLS" ले फ्लेम रिटार्डन्ट लो स्मोक (Flame Retardant Low Smoke) जनाउँछ, जुन विद्युतीय सुरक्षाको लागि महत्त्वपूर्ण छ।

Address

Buddha Switch
Butwal
32900

Telephone

+9779857025134

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Plast Industries Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Plast Industries Pvt. Ltd.:

Share