04/06/2026
⚽🏆 भैरहवामा हुने फुटसल प्रतियोगिताका लागि Team Saarathi तयार छ!
सारथी केबल इण्डष्ट्रिज लिमिटेडको तर्फबाट यही जेठ २३ र २४ गते हुने प्रतियोगितामा सहभागी हुने टोली घोषणा गरिएको छ।
हाम्रो सम्पूर्ण खेलाडी टोलीलाई सफलताको शुभकामना। 💙🧡
मैदानमा जोश, हरेक जडानमा भरोसा! ⚡