Yogesh Thapa/योगेश थापा

Yogesh Thapa/योगेश थापा बदला लिने होईन बदलिने हो☝️
Hyper focused on success right now. it’s the only thing worth being serious about.💪🏾📚💰
✍️
Bibliophile📚️

29/11/2023

जब धन बोल्छ सत्य चुप लाग्छ !!!

किताब पढ्नुको फाइदा---------जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः१, गरिब, दुःखी, बिर...
14/11/2022

किताब पढ्नुको फाइदा
---------
जब मान्छेहरूले धेरै किताबहरू पढ्छन् तब जिन्दगीमा यस्तो परिवर्तनहरू आउँछनः

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !

२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !

३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

४, कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ !

५, कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ !

६, आमा-बुबाको मूल्य बुझिन्छ !

७, ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ ! जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् !

८, सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ !

९, प्रेम र काम बासनाको अन्तर बुझिन्छ !

१०, स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ !

११, यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन !

११, जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ !

१२, जिबनमा शिक्षाको महत्व बुझिन्छ !

१३, फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् ! यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् !

१४, धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो- मानबता !

१५, हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ !

१६, यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् ! बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं ! केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् ! यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ !

१७, अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय -समयमा आफ्नो चश्मा सफा गर्दछन् !

06/11/2022

विश्वका धनी मध्येका एक वारेन बफेटका ७ सुझावहरू.......................................................
आय: कहिले पनि एउटा आयमा भर नपर्नुहोस् । आयको अर्को स्रोत बनाउन लगानी गर्नुहोस् ।
सफलताः जब अवसरहरू आउँछन्, तपाईंले तिनिहरूलाई सदुपयोग गर्नुहोस् ।
खर्चः यदि तपाईले आफूलाई नचाहिने चीजहरू किन्दै हुनुहुन्छ भने, एक दिन तपाईले आफूलाई चाहिने चीजहरू बेच्नु पर्छ ।
बचत : खर्च गरेपछी जे बचत हुन्छ त्यसलाई होइन बचत गरेपछि जे बाँकी रहन्छ त्यसलाई खर्च गर्नुहोस् ।
जोखिम : नदीको गहिराईलाई कहिले पनि दुई खुट्टाले ननाप्नुहोस् ।
लगानी : कहिल्यै पनि तपाईको सबै अण्डालाई एउटा टोकरीमा नहाल्नुहोस् ।
आशा : इमानदारी सबैभन्दा महँगो उपहार हो । तुच्छ व्यक्तिबाट यसको अपेक्षा नगर्नुहोस् ।

01/11/2022

Power of emotion VS Intellegence 🔥☝️😱

25/05/2022

*```एक चोटि संख्या 9 ले 8 लाइ थप्पड़ हान्यो``*
*```8 रुन लाग्यो``*...
*``` सोध्यो, मलाई किन हिर्काको``* ..?
,
*``` 9 ले भन्यो```*...
,
*```म ठूलो हुँ त्यसैले तँलाई हिर्काएको```*..
,
*```यो सुन्ने बित्तिकै 8 ले 7 लाई बजायो``*
*```अनि 9 वालाकै कुरा भन्यो म ठूलो हुँ```*
,
*```7 ले 6 लाई```*..
*```6 ले 5 लाई``*..
*```5 ले 4 लाई```*..
*```4 ले 3 लाई```*..
*```3 ले 2 लाई```*..
*```2 ले 1 लाई```*..
,
*`.`अब 1 ले कसलाई हानोस्
जब कि 1 को मुनि त 0 थियो``* !
,
1 ले 0 लाई पिटेन
बरु उसलाई प्रेमसंग उठायो
अनि आफ्नो छेवैमा बसायो
,
जसरी छेउमा बसायो...
उसको शक्ति 10 भईदियो..!
अब 9 को हालत खराब भयो.
,
जिन्दगीमा कसैको साथ नै धेरै हुन्छ,
,
"अनमोल नाता" को त बस "अनुभुति" नै मनग्गे हुन्छ!

"न तिमी आफूले आफैलाई नै अँगालो हाल्न सक्छौ,
न तिमी आफ्नै काँधमा टाउको राखेर रुन सक्छौ!

एक अर्काको लागि बाँच्नुको नाम नै हो जिन्दगी!

बदला लिनमा के मजा छ र
साथी मजा त तब आउँछ जब तिमी सामुन्नेको लाई बदल्न सक्छौ..।।
👉️✔️☝️✍️🙏😀
#साभार


09/02/2022

💎पैसा सबै ठोक होइन के मूर्ख,
सबै ठोकको लागी पैसा चाहिन्छ। 💎
Great good morning all of u🔥🌅💥

Address

Butwal

Telephone

+9779765863007

Website

Alerts

Be the first to know and let us send you an email when Yogesh Thapa/योगेश थापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yogesh Thapa/योगेश थापा:

Share