BKP Nepal

BKP Nepal Welcome to life changing platform........!!!

10/11/2021

हार्दिक आमन्त्रणा सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस विश्वकर्मा टेडिङ्ग एण्ड प्रमोटर्स प्रा.लि. विविध बस्तु तथा क्षेत्रहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यापार, व्यापार प्रवद्र्धन र व्यवस्थापन गर्ने उद्धेश्यका साथ मिति २०७३ कार्तिक २६ गते कम्पनी रजिष्ट्रार कार्यालयमा विधिवत रुपमा दर्ता भई संचालनमा आएको एक कम्पनी हो । यस कम्पनीको भावि योजना नेपालमा एक उत्कृष्ट कम्पनी निमार्ण गर्ने हो । उक्त लक्ष्य हासिल गर्नको लागि एकल कम्पनी बाट सामुहिक कम्पनी निमार्ण, शेयर लगाएत अन्य आवश्यक कार्य सम्पन्न गर्नको लागि तपसिलको मिति समय र स्थानमा कार्यक्रम आयोजना गरिएको हुदाँ, सदस्यता प्राप्त गरिसकेका सदस्यहरुलाई अनिवार्य उपस्थिीको लागि हार्दिक आमन्त्रण गर्दछौ ।

मितिः २०७८।०८ ।०४ गते
समयः विहान ८ बजे देखि ४ बजे सम्म ।
स्थान ः मेरीगोल्ड होटल, बुटवल,
नोटः टाढाका साथीहरुलाई मंसिर ३ गते बुटवल आईपुग्न अनुरोध गर्दछौ साथै कार्यक्रममा खाना र बास कम्पनीले व्यहोर्ने जानकारी गराउदछौ ।

आयोजक ः
ईश्वर बहादुर विश्वकर्मा
जनरल म्यानेजर
विश्वकर्मा टेडिङ्ग एण्ड प्रमोटर्स प्रा.लि. बुटवल ११ रुपन्देही

Sampurna ma namaskar,Aba dekhi hamro company ko meeting google meet bata huney jankari garaudaxu.Hamro company ko meetin...
10/07/2021

Sampurna ma namaskar,
Aba dekhi hamro company ko meeting google meet bata huney jankari garaudaxu.
Hamro company ko meeting harek sanibaar bihana 11 baje hune xa
meeting link:
https://meet.google.com/jxu-aiyn-ynf

Afnu sathi haru lai mathi ko google meet link share garnu huna anurodh gardaxu.....

Real-time meetings by Google. Using your browser, share your video, desktop, and presentations with teammates and customers.

Welcome To Bkp Nepal.This is our official pagePlease visit our official site https://bkpnepal.com/ to get more ...
10/07/2021

Welcome To Bkp Nepal.

This is our official page

Please visit our official site https://bkpnepal.com/ to get more information

आफ्नो , मित्रजनको जीवन समृद्ध बनाउने समृद्धिको अभियानमा रास्ट्रलाई समेत सघाउने इच्छा आकांक्षा राख्ने रचनात्मक .....

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when BKP Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BKP Nepal:

Share