05/01/2024
करदाताले यहि पौष महिनामा गर्नु पर्ने कार्यहरुः
✅आ. व. २०७९/०८० को आय विवरण र कर बुझाउने ।
✅आर्थिक ऐन २०८० बमोजिम छुट तथा सुविधाको लाभ लिने ।
✅आ. व. २०८०/०८१ को अनुमानित आयविवरण बुझाई सो वापतको पहिलो किस्ता (४०%) कर दाखिला गर्ने ।
✅ मंसिर महिना काे VAT विवरण पेश गर्ने।(पौष 25 भित्रै)
✅मंसिर महिनाकाे अग्रीम करकट्टी (TDS) दाखिला गर्ने। (पौष 25 भित्रै)