26/02/2026
सादर निमन्त्रणा
****************
नेपाली कांग्रेसका सभापति श्रेद्धेय गगन कुमार थापाबाट शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमी रुपन्देही जिल्लाको बुटवलबाट विशेष सम्बोधन हुने विशाल सभामा नेपाली कांग्रेस सम्बद्ध सबै तहका नेतृत्व तह लगायत सम्पूर्ण सदस्यज्यूहरु, कृयाशिल सदस्यज्यूहरु, , भातृ संगठन तथा सुभेच्छुक संघसस्थाका सदस्य साथिहरु लगायत आदरणीय रुपन्देही वासी आमाबुवा, दिदीबहिनी, दाजुभाईमा उपस्थितिका लागि विशेष अनुरोध गर्दछौ ।
मिति : २०८२-११-१५
समय : बिहान ठिक १०:०० बजे
स्थान : लुम्बिनि बाणिज्य क्याम्पस खेल मैदान
बुटवल -११ देवीनगर