11/10/2026
घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
बडा दशैंको पावन सुरुवातसँगै सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र सफलताको हार्दिक मंगलमय शुभकामना।
माता दुर्गा भवानीले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र सफलताको मार्ग प्रशस्त गरून्। ❤️
शुभकामना सहित,
🏢 Archer Education परिवार 🇳🇵