BTA मुख्य शाखा, बुटवल

BTA मुख्य शाखा, बुटवल BTI tradesmen asociation

17/07/2023

साउने सक्रान्तिको शुभकामन.....

07/06/2023

२०२१-२०२५ दोश्रो ब्याचका ईलेक्ट्रिसियन ट्रेडका बि.टि.आई. ट्रेड्समेन राम बहादुर थापाको ७३ बर्षको उमेरमा २०८० जेष्ठ १६ गते मंगलवार निधन भएको छ। फुटबलका सुप्रसिध्द पूर्व खेलाडी बसन्त थापाका पिताजी हुनुहुन्छ। नेपाल विद्युत प्राधिकरणका सेवा निवृत्त कर्मचारी श्री थापाको बैकुन्ठवासको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।

मुख्य शाखा
बि.टि.आई. ट्रेड्समेन एसोसिएसन
साथै आज ठिक १बजे बि टि आई प्राङ्गडमा शोकसभा राखिएकाले उपस्थिति हुनुहुन सम्पूर्णलाई आह्वान गरिन्छ ।

Address

Tilottma/04
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when BTA मुख्य शाखा, बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share