Shikha Surjical & Science House

Shikha Surjical & Science House गुणस्तर सामाग्री ,शुलभ मुल्य हाम्रो प्रतिबद्धता ।

27/05/2026

शुभ प्रभात !

21/05/2026

🙄

बिगत सात वर्ष देखि माछापुछ्रे फार्मेशि    बुटवल पुस्पलाल पार्क मा सन्चालन रहेको सन्चालक भरत तिमल्सेनाले मङगलापुर ।पनि मङ...
21/05/2026

बिगत सात वर्ष देखि माछापुछ्रे फार्मेशि बुटवल पुस्पलाल पार्क मा सन्चालन रहेको सन्चालक भरत तिमल्सेनाले मङगलापुर ।पनि मङ्गलापुर फार्मेसि सन्चालन गरि रु २४०७३४/- को सर्जिकल सामाग्रि लगि पटक \पटक ताकेदा गर्दा पनि रकम नदिइ फरार रहेकोले भेटाउनु हुने उक्त ठग बाट सचेत रहि भेटाउनु भयमा जानकारि गराउनु हुन सादर अनुरोध गर्दछौ ।

यस शिखा सर्जिकल  & साइन्स हाउसका लेखा अधिकृत बिकास घिमिरेलाइ जन्मदिनको अनमोल शुभकामना ।❤️
23/01/2026

यस शिखा सर्जिकल & साइन्स हाउसका लेखा अधिकृत बिकास घिमिरेलाइ जन्मदिनको अनमोल शुभकामना ।❤️

10/01/2026

New product aviable

29/12/2025

New set up ....practical room.

बिगत लामो समय देखि स्वास्थ्य क्षत्रमा आवस्यक पर्ने स्वास्थ्य उपकरण , सर्जिकल ,ल्याब सामाग्रि तथा कन्जुमर सुपथ मुल्यमा बि...
05/11/2025

बिगत लामो समय देखि स्वास्थ्य क्षत्रमा आवस्यक पर्ने स्वास्थ्य
उपकरण , सर्जिकल ,ल्याब सामाग्रि तथा कन्जुमर सुपथ मुल्यमा बिक्रि गर्दै आयको यस शिखा सर्जिकल एन्ड साइन्स हाउसको आज पर्न गयको बार्सिक उत्सव को उपलक्ष्यमा समस्त आफन्तजन ,इस्टमित्र , सप्लायर्स ,ग्राहक वर्ग मा न्यानो माया तथा यो माया साथ सपोट का लागि हार्दिक धन्यवाद ।एवम कृतज्ञता व्यक्त गर्दै अब आउदो बर्शमा केहि बिशेस भाबि योजनाका साथ सुबिधा दिने प्रतिबद्धा राख्दै आज आउने ग्राहक बर्गमा बिसेस -बिसेस -छुट को ब्यवस्था गरियको सबैमा जानकारि गराउदछु ।
note . आज ल्याबका उपकरण तथा सर्जिकल उपकरण मा बिशेस छुट गरिने यहाहरुलाई जानकारि गराउदछु ।
note : आज भुक्तानि गर्नु हुने महानुभावले बाकि बक्यौता रकमको vat काटेर ३ प्रतिसत कट्टा गरि भुक्तानि गर्न सक्नुहुनेछ ।यो अबधि आज मात्र हुनेछ । धन्यवाद
सन्चालक
गोबिन्द प्रसाद पान्डे
बुटवल -जनपथ

कर्ममा बिस्वास गर्ने हामि ।❤️❤️😜
15/10/2025

कर्ममा बिस्वास गर्ने हामि ।❤️❤️😜

शुभकामना साथै समुर्णमा नमस्कार ! आज दिउसो २ बजे सम्म पसल खुल्नेछ भने १९ गते आइतबार बाट पुन सुचारु हुने जानकारि गराउद्छु ...
29/09/2025

शुभकामना साथै समुर्णमा नमस्कार ! आज दिउसो २ बजे सम्म पसल खुल्नेछ भने १९ गते आइतबार बाट पुन सुचारु हुने जानकारि गराउद्छु । त्यस्तो अफ्टारो परेको अवस्थामा हामि सबैका प्यारा भन्जा बिकास घिमिरे ज्यु को नम्मरमा सम्पर्क गर्न सक्नु हुनेछ ।धन्यवाद ।(9867335332)

28/09/2025
यस शिखा सर्जिकल  & साइन्स हाउसका बजार प्रतिनिधि श्री मनोज चौधरि लाइ जन्मदिनको अनमोल शुभकामना ।❤️
16/07/2025

यस शिखा सर्जिकल & साइन्स हाउसका बजार प्रतिनिधि श्री मनोज चौधरि लाइ जन्मदिनको अनमोल शुभकामना ।❤️

First aid box .
01/05/2025

First aid box .

combod chair .
29/04/2025

combod chair .

Address

Janapath
Butwal
977

Telephone

+9779857031130

Website

Alerts

Be the first to know and let us send you an email when Shikha Surjical & Science House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share