02/03/2022
सहयोगको लागि अनुरोधः
दुर्घटनामा घाईते पहिचानमा सहयोगको लागि अनुरोधः-
फोटोमा भएको लु४०प ६७२१ नं.को स्कुटर मिति २०७८।११।१७ गते अं.१७:३० बजेको समयमा जि.रुपन्देही तिलोत्तमा न.पा.-१ शंकरनगर स्थितमा दुर्घटना भई सो स्कुटर चालक अं.३०/३२ बर्षको पुरुष ब्यक्ति घाईते (अचेत अवस्था) भएकोले स्कुटर नं र सम्वन्धित व्यत्ती भएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्कको लागी खबर गरिदिनुहोला ।