One Click Business Solutions

One Click Business Solutions To provide a comprehensive solutions to your business !

Taxpayer Incentive Gift Program (करदाता प्रोत्साहन उपहार कार्यक्रम), First month: cash-bill uploads for the draw went fr...
17/08/2026

Taxpayer Incentive Gift Program
(करदाता प्रोत्साहन उपहार कार्यक्रम),
First month:
cash-bill uploads for the draw went from 7,077 in Shrawan's first fortnight to 3,57,149 in the second nearly 50×.

QR transactions, entered automatically, now add up to 3.20 crore.

Today's draw, to be announced at the Ministry of Finance: 16 daily winners at Rs 1 lakh each, plus one Rs 10 lakh bumper prize.

Ask for the bill.

Every time. — बिल माग्ने बानी बसाऔं।
prize.ird.gov.np

 #भन्सार_मूल्याङ्कन_प्रणालीमा_सुधारको_थप_कदम:'भन्सार मुल्यांकन Data base' मा अब अन्तर्राष्ट्रिय बजार मूल्य हेर्ने/तुलना ...
26/05/2026

#भन्सार_मूल्याङ्कन_प्रणालीमा_सुधारको_थप_कदम:

'भन्सार मुल्यांकन Data base' मा अब अन्तर्राष्ट्रिय बजार मूल्य हेर्ने/तुलना गर्न सकिने गरि प्रणाली Update गरेको छ। यसले मालबस्तुको सहि मुल्य, यथार्थ भन्सार मुल्यांकन(भन्सार गणना)मा सहज हुने।

साथै यसले,
1) आयातित वस्तुको मूल्य निर्धारणमा अब अन्तर्राष्ट्रिय बजार दरलाई आधार मानिने भएकाले भन्सार प्रक्रिया थप पारदर्शी हुनछ।
2) वस्तुको वास्तविक मूल्य पत्ता लगाउन सजिलो हुने हुँदा अवास्तविक मूल्य घोषणा गरी गरिने भन्सार छलीलाई यसले निरुत्साहित गर्नेछ।
3) स्पष्ट डाटाबेसको उपलब्धताले भन्सार जाँचपास प्रक्रिया छिटो र सहज बन्नेछ, जसले वैध व्यापारलाई प्रोत्साहन गर्छ।
4) यस प्रणालीले विश्व व्यापार संगठन (WTO) को GATT भ्यालुएसन(अन्तर्राष्ट्रिय बजार मुल्य एकीकृत पनि) सम्झौताको पूर्ण कार्यान्वयनमा ठूलो सहयोग पुर्‍याउँछ।

प्रविधिको यो प्रयोगले भन्सार प्रशासनलाई 'डिजिटल' र 'स्मार्ट' बनाउने हाम्रो यात्रामा एउटा महत्त्वपूर्ण इँटा थपेको छ !

🚀 Big News for Businesses in Nepal! 🇳🇵​The digital landscape for entrepreneurs just got a whole lot smoother! The Office...
14/05/2026

🚀 Big News for Businesses in Nepal! 🇳🇵

​The digital landscape for entrepreneurs just got a whole lot smoother! The Office of the Company Registrar (OCR) and the Inland Revenue Department (IRD) have officially signed a Memorandum of Understanding (MoU) to integrate the CAMIS with the tax system.

​What does this mean for you?

​Gone are the days of running back and forth between offices. This partnership aims to bridge the gap between company registration and tax compliance through seamless data sharing.

​Key Highlights:
​✅ Simplified Registration: Faster processing for new businesses.

​✅ Real-time Data Sharing: Reduced paperwork and manual verification between OCR and IRD.

​✅ Enhanced Transparency: A more secure and integrated digital footprint for companies.

​✅ Ease of Doing Business: Moving closer to a one-window system for Nepalese entrepreneurs.

​This is a massive step toward a Digital Nepal, making the administrative journey for startups and established firms more efficient and "hassle-free."

​📍 Stay compliant, stay digital!

के तपाईँलाई थाहा छ? अब कालोसूचीमा परेका कम्पनीहरूको विवरण एउटै पोर्टलमा हेर्न सकिन्छ! 🔍सार्वजनिक खरिद अनुगमन कार्यालय (P...
14/05/2026

के तपाईँलाई थाहा छ?

अब कालोसूचीमा परेका कम्पनीहरूको विवरण एउटै पोर्टलमा हेर्न सकिन्छ! 🔍

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले खरिद नियमावली, २०६४ को नियम १४३ बमोजिम एउटा नयाँ र व्यवस्थित पोर्टल blacklist.ppmo.gov.np सञ्चालनमा ल्याएको छ.

यस पोर्टलमा अब तपाईँले सजिलै हेर्न सक्नुहुन्छ:

✅ कालोसूचीमा राखिएका बोलपत्रदाता, परामर्शदाता, वा आपूर्तिर्ताहरूको विवरण.

✅ कालोसूचीबाट फुकुवा भएका कम्पनीहरूको अपडेटेड रेकर्ड.

व्यवसायिक पारदर्शिता कायम राख्न र सही साझेदार छनोट गर्न यो एउटा महत्त्वपूर्ण कदम हो। थप जानकारीको लागि आधिकारिक वेबसाइट भिजिट गर्नुहोस्।

Wow! यस्तो सकारात्मक  Digital सुधार वास्तवमै प्रशंसनीय कदम हो, होइन र?आन्तरिक राजस्व विभागद्वारा D-03 र D-04 वर्गका करदा...
12/05/2026

Wow!

यस्तो सकारात्मक Digital सुधार वास्तवमै प्रशंसनीय कदम हो, होइन र?
आन्तरिक राजस्व विभागद्वारा D-03 र D-04 वर्गका करदाताका लागि अनलाइन करचुक्ता प्रमाणपत्र सेवा विस्तार गरिएको निर्णय स्वागतयोग्य छ।

यसले कर प्रशासनलाई थप पारदर्शी, छिटो, Digital र सेवामैत्री बनाउने विश्वास लिइएको छ। अब व्यवसायीहरूले कार्यालय धाउनुपर्ने झन्झट कम भई समय तथा लागत बचत हुने अपेक्षा गरिएको छ।

Digital Governance सुदृढीकरण तथा करदातामैत्री सेवा विस्तारतर्फको यो कदमका लागि नेपाल सरकार तथा आन्तरिक राजस्व विभाग (IRD) लाई हार्दिक धन्यवाद।

Address

Old Buspark
Butwal

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when One Click Business Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share