Himal Sound n Light mob.9844795507,9847252640

Himal Sound n Light mob.9844795507,9847252640 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himal Sound n Light mob.9844795507,9847252640, Business service, Butwal.

गुल्मीको शान्तिपुर जाउ।।।             चक्रेश्वर मेलामा रमाउ ।।।।
19/11/2021

गुल्मीको शान्तिपुर जाउ।।।
चक्रेश्वर मेलामा रमाउ ।।।।

प्युठान तिर दशैको कार्यक्रममा
09/10/2021

प्युठान तिर दशैको कार्यक्रममा

10/11/2019

लोक तथा दोहोरि गायीका शान्ता परियार संग रम्न आऊनूहोस है शान्तिपूर ।
https://www.youtube.com/watch?v=C5Vg56u9ack

10/11/2019

हाम्रो यस क्लब लाई अति नै माया गर्ने अति नै सहयोग गर्ने साथै यस ठाउ लाई राष्ट्रीय स्तर मै परिचित गराऊदै यसै ठाऊकी चेलि चर्चित लोक तथा दोहोरि गायिका सुसीला गौतम संग रम्न आउनूहोस है । सबै लाई चुले निम्तो छ।
https://www.youtube.com/watch?v=WTvssaFNe6Y

10/11/2019

यसपालि हसाउने पालो बहुचर्चित हास्य कलाकार सुबोध गौतम को यदुम सम्मले हास्ने पालो हाम्रो😀😀

10/11/2019

यस पाली चक्रेस्वर मेलामा चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार संग रम्न सबै जनलाई चूले निम्तो छ है ।

10/11/2019

चक्रेस्वर मेला २०७६ का आकर्षक बहुचर्चित लोक तथा दोहोरि गायक बसन्त थापा संग रम्न अवस्य आऊनुहोला । सबै लाई चुले निम्तो छ है ।
https://www.youtube.com/watch?v=0N8F4WKMA84

10/11/2019

चर्चित लोक तथा दोहोरि गायक तेजस रेग्मी संग रम्न आऊनुहोस है शान्तिपूर । सबैलाई चुले निम्तो छ ।
https://www.youtube.com/watch?v=Plrb7AqN5Z4

Address

Butwal
15

Website

Alerts

Be the first to know and let us send you an email when Himal Sound n Light mob.9844795507,9847252640 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share