15/12/2024
गहुँको झार मार्ने।
TOTAL HERBICIDE - UPL
6 गिलास पानीमा 16 ग्राम TOTAL मिलाउनुहोस्
2 गिलास पानीमा 500ml Surfactant मिलाउनुहोस्
दुवै मिलाई (6+2), 8 गिलास solution तयार गर्नुहोस्
1 गिलास, 1 स्प्रे ट्यांकीको लागि।