12/01/2026
नेपाल ट्रक यातायात व्यवसायी महासंघको हिजो सम्पन्न महाधिवेशनबाट अध्यक्षमा श्री राजेन्द्र विक्रम बानिया, वरिष्ठ उपाध्यक्षमा श्री विष्णु प्रसाद न्यौपाने, उपाध्यक्षहरूमा श्री किसन गुरुङ र श्री विद्यापति घिमिरे, महासचिवमा श्री बद्री चौलागाईं, उपमहासचिवमा श्री मेघराज सिग्देल, सचिवहरूमा श्री उमेश चन्द्र मजगैयाँ र श्री जि.बि. क्षेत्री, कोषाध्यक्षमा श्री रोमाखर गौतम, सह-कोषाध्यक्षमा श्री सुमन सापकोटा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
त्यसैगरी, प्रदेश संयोजकहरू:
- लुम्बिनी प्रदेश: श्री यमप्रसाद पाण्डे
- कोशी प्रदेश: श्री विनोद खड्का
- मधेश प्रदेश: श्री राम दवाडी
- सुदूरपश्चिम प्रदेश: श्री मोहन साउद
- कर्णाली प्रदेश: श्री चेतन थानी
- गण्डकी प्रदेश: श्री केदारनाथ घिमिरे
- बागमती प्रदेश: श्री सूर्यबहादुर श्रेष्ठ
खुला केन्द्रीय सदस्यतर्फ निर्वाचित:
श्री बसन्त खड्का, श्री सालिकराम ढकाल, श्री लोकनाथ पोखरेल, श्री तारा धामी, र श्री नारायण साहुज्यूहरूलाई पनि हार्दिक बधाई।
अध्यक्षसहित सम्पूर्ण नव-निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई व्यक्त गर्दछु।
लोकराज पोख्रेल
CEO – ई–ट्रान्सपोर्टेसन सर्भिस
निवर्तमान वरिष्ठ उपाध्यक्ष – नेपाल ट्रक यातायात व्यवसायी महासंघ