R. Bhattarai & Associates, Chartered Accountants

R. Bhattarai & Associates, Chartered Accountants Chartered Accountants Firm

05/01/2024

करदाताले यहि पौष महिनामा गर्नु पर्ने कार्यहरुः

✅आ. व. २०७९/०८० को आय विवरण र कर बुझाउने ।
✅आर्थिक ऐन २०८० बमोजिम छुट तथा सुविधाको लाभ लिने ।
✅आ. व. २०८०/०८१ को अनुमानित आयविवरण बुझाई सो वापतको पहिलो किस्ता (४०%) कर दाखिला गर्ने ।
✅ मंसिर महिना काे VAT विवरण पेश गर्ने।(पौष 25 भित्रै)
✅मंसिर महिनाकाे अग्रीम करकट्टी (TDS) दाखिला गर्ने। (पौष 25 भित्रै)

Notice!!!
17/07/2023

Notice!!!

Notice!!!
16/07/2023

Notice!!!

जनहितमा जारी!!!
16/07/2023

जनहितमा जारी!!!

18/05/2023

जनहित मा जारी!!!
राजस्व कार्यालयको बजार अनुगमनका क्रममा अनावश्यक जरिवानाबाट जोगिन तपशिल बमोजिमका कार्य गर्नुपर्दछ।

१. प्यान दर्ता कार्ड (स्थाई लेखा प्रमाण पत्र) सबैले देख्ने गरी राख्नुपर्दछ,
२ .कर पाटी( Green or Yellow or White Tax Plate) सबैले देख्ने स्थानमा राखेको हुनुपर्दछ,
३. आफ्नो फर्मको Stamp फर्ममा नै हुनुपर्दछ,
४. आयकर, मु.अ.कर जे मा दर्ता भएको भएता पनी खरिद तथा बिक्री खाता स्वयं प्रमाणित गरी राख्नु अनिवार्य छ,
५. अन्तशुल्कजन्य कारोवार छ भने ईजाजत पत्र लिएको हुनुपर्दछ,
६. हरेक दिन खरिद तथा बिक्री खाता अध्यावधिक(Updated) गराएर राख्नुपर्छ,
७. कारोवार सङ्गै नियमित बिजक जारी गर्नु अनिवार्य हुन्छ,
८. खरीद तथा बिक्री बिजकहरु व्यवसायिक स्थानमा सुरक्षीत राखेको हुनुपर्ने हुन्छ,
९. कारोवार सङ्ग सम्बन्धित अन्य कागज/प्रमाण सुरक्षित रुपमा राखेको हुनु पर्दछ,
१०. अनुगमनमा आउने कर्मचारीको परिचयपत्र (ID CARD) हेर्नुपर्दछ,

श्रोत: आ.रा.का. पुतलीसडक

NOTICE!!!
30/03/2023

NOTICE!!!

Address

Kalikanagar-10-Butwal, Rupandehi
Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+977-9851265602

Alerts

Be the first to know and let us send you an email when R. Bhattarai & Associates, Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to R. Bhattarai & Associates, Chartered Accountants:

Share