17/07/2026
शुभ साउन संक्रान्ति! 🌿❤️
यस पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा सुख, शान्ति र प्रगतिको हार्दिक मंगलमय शुभकामना। यो हरियो महिनाले तपाईँको वैदेशिक अध्ययनको सपनालाई साकार पार्न नयाँ ऊर्जा र उमङ्ग प्रदान गरोस्।
तपाईँको उज्ज्वल भविष्य र सफलताको यात्रामा हामी सधैँ साथमा छौँ।
📍 फुजी इन्टरनेसनल कन्सल्टेन्सी परिवार 🎌