Srijana digital & Co.

Srijana digital & Co. Believe In Yourself💪. Mom ❤️ mompreneur/Digital Business Owner/Mentor. 𝑰 𝒉𝒆𝒍𝒑 𝒎𝒐𝒎𝒔 𝒆𝒂𝒓𝒏 𝒐𝒏𝒍𝒊𝒏𝒆🤱.
𝘏𝘦𝘭𝘱𝘪𝘯𝘨 𝘱𝘦𝘰𝘱𝘭𝘦 𝘴𝘦𝘵 𝘶𝘱 𝘵𝘩𝘦𝘪𝘳 𝘰𝘯𝘭𝘪𝘯𝘦 𝘣𝘶𝘴𝘪𝘯𝘦𝘴𝘴 🌐💻
(1)

माया, विश्वास अनि सुरक्षाको सुन्दर बन्धन 💜✨दाजुभाइ तथा दिदीबहिनीहरूलाई रक्षा बन्धनको हार्दिक शुभकामना! 🪷
28/08/2026

माया, विश्वास अनि सुरक्षाको सुन्दर बन्धन 💜✨
दाजुभाइ तथा दिदीबहिनीहरूलाई रक्षा बन्धनको हार्दिक शुभकामना! 🪷

If I can build this from my phone while taking care of my daughter imagine what's possible for you.I'm not here to sell ...
28/08/2026

If I can build this from my phone while taking care of my daughter imagine what's possible for you.

I'm not here to sell a dream.

I'm here to show you what's POSSIBLE.

If you're ready for more time, freedom and income I'd love to walk this journey with you.

DM me "INFO" or visit 🌐 the link below

Just me & my little love… 🥹❤️These little moments are everything. ✨
27/08/2026

Just me & my little love… 🥹❤️
These little moments are everything. ✨

✨ 𝐖𝐄𝐋𝐂𝐎𝐌𝐄 𝐓𝐎 𝐘𝐎𝐔𝐑 𝐍𝐄𝐖 𝐁𝐄𝐆𝐈𝐍𝐍𝐈𝐍𝐆, 𝐒𝐔𝐒𝐇𝐈𝐋𝐀 𝐝𝐞𝐞! 💜Congratulations on becoming an 𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐎𝐰𝐧𝐞𝐫! 🎉Sometimes, all i...
26/08/2026

✨ 𝐖𝐄𝐋𝐂𝐎𝐌𝐄 𝐓𝐎 𝐘𝐎𝐔𝐑 𝐍𝐄𝐖 𝐁𝐄𝐆𝐈𝐍𝐍𝐈𝐍𝐆, 𝐒𝐔𝐒𝐇𝐈𝐋𝐀 𝐝𝐞𝐞! 💜

Congratulations on becoming an 𝐎𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐎𝐰𝐧𝐞𝐫! 🎉

Sometimes, all it takes is one decision to step outside your comfort zone and say, “𝐖𝐡𝐲 𝐧𝐨𝐭 𝐦𝐞?” 🌱

Sushila, your journey is just beginning—and I’m so excited to see where this decision takes you. 🚀

If you’ve been thinking about starting something of your own…

𝐌𝐚𝐲𝐛𝐞 𝐭𝐡𝐢𝐬 𝐢𝐬 𝐲𝐨𝐮𝐫 𝐬𝐢𝐠𝐧 𝐭𝐨𝐨. ✨
💌 𝐂𝐮𝐫𝐢𝐨𝐮𝐬? 𝐃𝐌 𝐦𝐞 “𝐒𝐓𝐀𝐑𝐓” 𝐚𝐧𝐝 𝐥𝐞𝐭’𝐬 𝐭𝐚𝐥𝐤.

__𝑺𝒓𝒊𝒋𝒂𝒏𝒂 𝑪𝒉𝒂𝒖𝒅𝒉𝒂𝒓𝒚🇳🇵

आज म एकदमै धेरै खुसी छु… 🥹❤️फेरि पनि recognition पाएकी छु, मेरो effort र consistency को लागि। 🏆✨यसले मलाई फेरि एउटा कुरा...
26/08/2026

आज म एकदमै धेरै खुसी छु… 🥹❤️
फेरि पनि recognition पाएकी छु, मेरो effort र consistency को लागि। 🏆✨

यसले मलाई फेरि एउटा कुरा सम्झायो—
जब हामी consistent हुन्छौं, result आउँछ नै। ❤️

यो journey मा पाएको हरेक recognition मेरो लागि केवल achievement होइन, अझै राम्रो गर्नुपर्ने motivation हो।

Thank you for this growth. 🙏✨
अझै धेरै कुरा सिक्न बाँकी छ, अझै धेरै grow गर्न बाँकी छ…
And I’m ready for it! 💜

Consistency आजको effort हो, भोलिको result हो. ✨

26/08/2026

✨ 𝐓𝐡𝐢𝐬 𝐢𝐬 𝐡𝐨𝐰 𝐈 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞𝐝 𝐭𝐡𝐢𝐬 𝐚𝐦𝐚𝐳𝐢𝐧𝐠 𝐝𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐩𝐥𝐚𝐭𝐟𝐨𝐫𝐦.

An easy way to learn, grow, and discover your own potential. 💜

Sometimes, you just need to 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞 𝐛𝐞𝐟𝐨𝐫𝐞 𝐲𝐨𝐮 𝐝𝐞𝐜𝐢𝐝𝐞.

What if your next opportunity is waiting for you to take that first step? 🌱

𝐂𝐮𝐫𝐢𝐨𝐮𝐬 𝐭𝐨 𝐞𝐱𝐩𝐥𝐨𝐫𝐞? 𝐃𝐌 𝐦𝐞 “𝐄𝐗𝐏𝐋𝐎𝐑𝐄” 💌

25/08/2026

� 𝐅𝐮𝐥𝐥-𝐓𝐢𝐦𝐞 𝐌𝐨𝐦 देखि 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐧𝐭𝐨𝐫 सम्मको यात्रा!
आउनुहोस्, Sushma बाटै सुनौँ—उहाँले कसरी सुरु गर्नुभयो? �
#

� New to streaming or looking to level up? Check out StreamYard and get $10 discount! �

मंगलबारको सुरुवात Positive Energy, नयाँ Information र नयाँ Knowledge सँगै 💜साच्चै भनूँ भने, म यो business लाई लिएर एकदमै...
25/08/2026

मंगलबारको सुरुवात Positive Energy, नयाँ Information र नयाँ Knowledge सँगै 💜

साच्चै भनूँ भने, म यो business लाई लिएर एकदमै obsessed छु 😍 किनकि यसले मलाई केवल काम गर्ने अवसर मात्र दिएको छैन, हरेक दिन नयाँ कुरा सिक्ने, grow हुने र आफूलाई अझ राम्रो बनाउने मौका पनि दिएको छ।

अनि सबैभन्दा राम्रो कुरा?
म आमा हुनुको जिम्मेवारी र Digital Business Owner हुनुको जिम्मेवारी दुवैलाई सँगसँगै manage गर्न सक्छु। ❤️

👩‍👧 आमा हुनु मेरो priority हो।
💻 आफ्नो future build गर्नु मेरो purpose हो।
दुई जिम्मेवारी, दुई priority… तर एउटै frame मा। 💜

आमा भएर आफ्नो सपना पूरा गर्न सकिँदैन भन्ने होइन,
सही opportunity र determination भयो भने दुवै सँगै सम्भव छ। ✨

आज पनि सिक्दैछु, बढ्दैछु, बनाउँदैछु र grateful छु।

𝑺𝒊𝒏𝒈𝒍𝒆 𝒎𝒐𝒎/ 𝒎𝒆𝒏𝒕𝒐𝒓
𝑺𝒓𝒊𝒋𝒂𝒏𝒂 𝑪𝒉𝒂𝒖𝒅𝒉𝒂𝒓𝒚🇳🇵

🌸 𝐅𝐮𝐥𝐥-𝐓𝐢𝐦𝐞 𝐌𝐨𝐦 देखि 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐧𝐭𝐨𝐫 सम्मको यात्रा!एकजना full-time mom ले कसरी आफ्नो comfort zone बाट बाहिर निस्...
25/08/2026

🌸 𝐅𝐮𝐥𝐥-𝐓𝐢𝐦𝐞 𝐌𝐨𝐦 देखि 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐧𝐭𝐨𝐫 सम्मको यात्रा!

एकजना full-time mom ले कसरी आफ्नो comfort zone बाट बाहिर निस्केर नयाँ सुरुवात गरिन्? कसरी डर, doubt र hesitation लाई पार गर्दै आफूलाई grow गराइन्? र आज उनी कसरी Digital Business Mentor बनिन्? ✨

यी सबै कुरा हामी उहाँबाटै directly सुन्नेछौँ। ❤️

आज म beautiful guest Sushma सँग LIVE आउँदैछु।
उहाँको journey, struggles, growth र lessons सँगै सिकौँ। 🌱

आजको LIVE मा join हुन नभुल्नुहोला!
Maybe her story can inspire you to take your first step too. 💜

आउनुहोस्, Sushma बाटै सुनौँ—उहाँले कसरी सुरु गर्नुभयो? 🎤

𝑺𝒊𝒏𝒈𝒍𝒆 𝒎𝒐𝒎/ 𝒎𝒆𝒏𝒕𝒐𝒓
𝑺𝒓𝒊𝒋𝒂𝒏𝒂 𝑪𝒉𝒂𝒖𝒅𝒉𝒂𝒓𝒚🇳🇵

#

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Srijana digital & Co. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Srijana digital & Co.:

Shortcuts

Share