26/03/2026
चैत्र दशैं र राम नवमीको शुभ अवसरमा मोहिनी बुटवल बाट सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना! 🌸🙏
भगवान रामको दिव्य जन्मोत्सवले तपाईंको जीवनमा सधैं सत्य, धर्म र खुशीको ज्योति बालोस्।
जय श्री राम! जय दुर्गा माता!
मोहिनी, बुटवल