08/06/2022
आवश्यकता ! आवश्यकता !! तुरुन्त आवश्यकता !!!
बुटवल देखि मणिग्राम सम्मको एरियामा 5,000 देखि 10,000 स्क्वायर फुट सम्मको गोदाम आवश्यक परेको हुदा कोहि कसैसँग छ र भाडामा लगाउन चाहनुहुन्छ भने तु. सम्पर्क गर्नुहोला ।
नोट: खाद्यान्न तथा गल्ला सामान राख्ने हुदा अलिक सुरक्षित एवं पानी नपस्ने खालको हुनुपर्ने छ ।
सम्पर्क: 9866622362