Gautam Mobile Cantar

Call Directions

Gautam Mobile Cantar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gautam Mobile Cantar, Business service, Butwal.

🎂🎉 जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारो छोरा ❤️🎂मेरो जीवनको सबैभन्दा ठूलो खुसी, मेरो मुटुको टुक्रा, मेरो प्यारो छोरा...
14/10/2026

🎂🎉 जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारो छोरा ❤️🎂

मेरो जीवनको सबैभन्दा ठूलो खुसी, मेरो मुटुको टुक्रा, मेरो प्यारो छोरालाई जन्मदिनको अनगिन्ती शुभकामना। ❤️🥰 तिम्रो जीवन सधैँ खुसी, सुख, शान्ति र सफलताले भरियोस्। तिम्रा हरेक सपना पूरा होऊन्, तिमीले जीवनमा सधैँ प्रगति गर्दै जाऊ र असल मान्छे बनेर सबैको माया पाऊ। 🙏💖

भगवानले तिमीलाई सधैँ स्वस्थ, सुखी र दीर्घायु बनाऊन्। तिम्रो अनुहारको मुस्कान कहिल्यै नहराओस्। तिमी मेरो सधैँको गर्व र खुसी हौ छोरा। ❤️

जन्मदिनको धेरै धेरै शुभकामना बाबु! 🎂🎁❤️ माया र आशीर्वाद सधैँ तिम्रो साथमा रहनेछ। 🥰😘

Address

Butwal
071

Telephone

+9779857021070

Website

Alerts

Be the first to know and let us send you an email when Gautam Mobile Cantar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share