दुई हरफ

दुई हरफ कहिले काँही ठीक छु भन्ने शब्दमै धेरै पीडालुकेको हुन्छ।

Om om om
01/06/2026

Om om om

17/09/2022

नेपाल टेलिकम प्रस्तुत गर्दछ नेपालमै पहिलो पटक e-sim!

Embedded sim (e-SIM) आज भाद्र ३१ बाट सुन्धारा कार्यालयबाट वितरण गरिनेछ। हाल सञ्चालनमा रहेको प्रिपेड वा पोस्टपेड ग्राहकले निःशुल्क रूपमा e-SIM मा Upgrade गर्न सक्नुहुनेछ। e-SIM प्रविधिलाई समर्थन गर्ने फोन भएका ग्राहकहरूले आफ्ना ह्यान्डसेटहरूमा नयाँ प्रविधि प्रयोग गरि नयाँ अनुभवको मज्जा लिनुहोस्।

अहिलेका भुराभुरीहरुलाइ थाहा नहुन सक्छ,हाम्रो पालामा यसबाट गित बज्थ्यो
06/04/2021

अहिलेका भुराभुरीहरुलाइ थाहा नहुन सक्छ,
हाम्रो पालामा यसबाट गित बज्थ्यो

19/09/2020
18/09/2020

काठमाडौं । केही दिन यता एलजी विङ स्मार्टफोनको चर्चा निकै छ । चर्चा सेलाउन नपाउँदै कम्पनीले अन्ततः आफ्नो यो युनिक ....

05/06/2020

Apple id is greyed out in iphone setting on any ios and unable to delete application from iphone and also even can`t change passcode from setting.This videos...

‪I have sought that the minimum of basic needs must not be denied to people anywhere in the world.” – late king Birendra...
31/05/2020

‪I have sought that the minimum of basic needs must not be denied to people anywhere in the world.” – late king Birendra .” The Nation Remember u your majesty‬”

क्या बलियो थियो
03/05/2020

क्या बलियो थियो

21/04/2020

फेसबुकबाट तपाईंको फेसबुकसँग भएको सम्पूर्ण जानकारी पूर्ण डाउनलोड गर्नका लागि यस्तो गर्नुहोस् :

१. फेसबुकको पेजमा माथि पट्टिकोको दाहिने भागमा रहेको Settings मा क्लिक गर्नुहोस्
२. सेटिंग पेजको देब्रे पट्टि रहेको भागको तेस्रो मेनुमा रहेको Your Facebook information भन्ने अप्सनमा क्लिक गर्नुहोस्
३. नयाँ खुलेको मेनुहरुको सूचीमा दोस्रोमा रहेको “Download your information” मा क्लिक गर्नुहोस्
४. त्यहाँ देखाइएको सूचीबाट आफूलाई आवश्यक पर्ने जानकारीलाई मात्र चयन गर्नुहोस्
५. माथि पट्टिको अप्सनको सूचीमा Date Range ले आफूलाई मन लागेको मितिको मात्र डेटा डाउनलोड गर्न सक्नुहुनेछ । Format को अप्सनमा HTML चयन गर्नु उचित हुन्छ । मेडिया गुणस्तर ( Media Quality) मा आवश्यकता अनुसार Low ( कम गुणस्तर ), Medium ( मध्यम गुणस्तर ) र High ( उच्च गुणस्तर ) मा आफ्नो तस्विरहरू डाउनलोड गर्न सक्नुहुनेछ । जति नै बढी गुणस्तर, त्यति नै बढी डाउनलोड गर्ने फाइलको साइज हुनेछ ।
६. आफूलाई मन लागेको अप्सनहरु चयन गरिसकेपछि निलो रंगमा भएको Create File मा क्लिक गर्नुहोस् ।

Create File मा क्लिक गरिसकेपछि तपाईंको डाउनलोडको लागि फाइल बन्न सुरुहुनेछ । फाइल तयार हुनलाई तपाईंले चयन गरेको विकल्प अनुसार केहि समय लाग्नसक्छ । फाइल तैयार भएपछि तपाईंलाई सूचना अर्थात् नोटिफिकेसन आउनेछ र तपाईंले उक्त फाइल डाउनलोड गर्न सक्नुहुनेछ ।

केहि अन्य कुरा

१. तपाईंले डिलिट गरेको मेसेज डाउनलोड हुँदैन । फेसबुकबाट डिलिट गरेको मेसेज कुनै हालतमा पनि फिर्ता ल्याउन मिल्दैन ।
२. डेटा डाउनलोड हुनको तयार भएको समयमा फेसबुक बन्द गर्दा पनि फरक पर्दैन । डेटा डाउनलोड हुन तयार भएपछि तपाईंलाई नोटिफिकेसन आउनेछ र उक्त नोटिफिकेसनबाट डाउनलोड गर्न सक्नुहुनेछ ।
३. डाउनलोड गरिएको उक्त फाइलमा तपाईंको सम्पूर्ण गोप्य कुराहरू हुन्छन, त्यसैले उक्त फाइललाई सुरक्षित राख्नुपर्दछ ।

20/04/2020

इन्टरनेट प्रयोगकर्ताको लागि आउने २ दिन समस्या पर्ने देखिएको छ । आगामी २ दिन विश्वभरको इन्टरनेट सर्भिसमा बाधा आउन...

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when दुई हरफ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share